मलेसिया ।
गायिका अन्जु पन्तकाे सुमधुर स्वरमा सजिएको “मैले हार्दा के भो प्रिय,,बाेल रहेको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ।
गीतकार तथा माेडेल पासाङ तामाङकाे शब्द, मनिपाल राईकाे संगीत रहेको उक्त गीत माया प्रेम र बिछोडका कथामा अाधारित छ। सार्वजनिक भएको भिडियोमा गीत गीतकार तथा मोडेल पासाङ तामाङको पहिलो गीति एल्बम “तिम्राे यादमा” समाबेश रहेको छ।

नायिका”सुष्मा कार्की र पासाङ तामाङकाे मुख्य अभिनय रहेकाे उक्त म्युजिक भिडियोमा अन्य मोडेलहरु गीता राई र बिनिता तामाङले पनि अभिनय गरेका छन् भने म्युजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका छन् । यो भिडियोलाई जीवन सेन्चुरीले क्यामेरामा कैद गरेका छन् ।

भिडियो हेर्नुस् ।

तपाईको प्रतिक्रिया