विराटनगर- भोजपुरका एक युवा कोरोनालाई जितेर घर फर्किएका छन् । भोजपुर हतुवागढी गाँउपालिकाका २६ बर्षिया युवा आज कोरोनालाई जितेर घर फर्किएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

आज उनि सँगै झापा बाह्रदशीका ४० वर्षीय पुरुष पनि कोरोनालाई जितेर घर फर्किएका छन् । प्रदेश १ मा कोरोना पोजेटिको संख्या ३५ रहेको छ । १९ जना उपचाररत रहेकाछन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सुवेदिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया