कोभिड– १९ को सङ्क्रमण आज शुक्रबार मात्र ५९ जनामा देखिएको छ । आज बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो ।

यस्तै साझ ९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेका छ ।अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया