संखुवासभा- संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्वर- १३ सतिघाट स्थित अरुण नदिमा डुवेर एकजना पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता भएका पुरुष सोहि क्षेत्रमा भारी बोकेर जिवनयापन गर्ने भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको प्रहरीले वताएको छ ।
संखुवासभा प्रहरी प्रमुख नवराज मल्लको नेत्रृत्वको टोलीले बेपत्ता पुरुषको खोजी र घटनाको अनुसन्धान भईरहेको वताईएको छ ।