काठमाडौं,२३ असार – भोजपुर सहित चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा। जोगेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको बताए । उनका अनुसार भोजपुर, तेह्रथुम, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

तपाईको प्रतिक्रिया