गंगा बरदानले नेपथ्यका गायक अमृत गुरुंगलाई गीत चोरीको आरोप लगाएपछि…(भिडियो) सहित

भोजपुर- नेपाली बबमार्ली भनेर चिनिले गायक गंगा बरदानले नेपथ्यमा चर्चित गायक अमृत गुरुंगलाई गीत चोरीको आरोप लगाएकाछन् । बरदानले आँफुसँगै काठमाडौंमा वस्दा माया गर्ने वानी…बोलको गीत स्टेजमा गाउने भनेर मागेको पछि रेकर्ड गरेर युटुवमा आफ्नै नाममा राखेको आरोप लगाएका हुन् ।

भोजपुरको दिंलामा जन्मिएका बरदानले ५ दशक वढि गीत सँगीतमा विताई सकेका छन् । उनि हाल पुर्वका धरान, ईटहरी, मोरंग, झापा लगायतका क्षेत्रमा गीत संगीतमा सक्रिय रहेकाछन् ।
भिडियो सौजन्य पुर्वेली न्युज..