काठमाण्डौ- सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ ।
नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

यसको समयसीमा २०७७ कार्तिक २५ ९नोभेम्बर १०० सम्म तोकिएको छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट जततउस्ररधधध।मखयिततभचथ।कतबतभ।नयख मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

बिना शुल्क भर्न सकिने भएकाले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत दूतावासले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया