भोजपुरको षडानन्द नगरपालिका २ कुदाककाउलेमा आयोजित पार्टी प्रबेश कार्यक्रममा अधिकारिसहित भोजपुर जनसरकार प्रमुख सुन्दर राई, भोजपुर सचिवालय सदस्य दिनेश खत्रि, प्रतीक्षा कार्की गुरुङ, महेन्द्र तामाङ नेकपा प्रबेश गरेका हुन् । यसैगरि बिद्रोहि नेकपा परित्याग गरि प्रकाश गुरुङ, बिक्रम तामाङ, बिक्रम राई, शोभित बिक, नबिन नेपाल, गणेश देबकोटा र कृष्णकला सुनुवार पनि नेकपा प्रवेश गरेका छन् ।

साथै नेपालि काङ्ग्रेस परित्याग गरि राजेन्द्र तामाङ सहित ७ जना नेकपा प्रबेश गरेका छन् । प्रबेश गर्नेहरुमा बिमल तामाङ, श्यामकुमार राई, डिल्लि बस्नेत, सुजल थापा, आयुश थापा र हर्क बहादुर रम्तेल रहेका छन् । नबप्रबेशिहरुलाई नेकपा केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री पदम राई, नेकपा केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज संघीय साम्सद सुदन किराति लगायत प्रदेश, जिल्ला तथा नगर तहका नेकपाका नेताहरुले नेकपामा स्वागत गरे ।

तपाईको प्रतिक्रिया