भोजपुर–भोजपुरको दिङ्लामा ऐतिहासिक रुपमा लाग्ने बालाचर्तुदशी मेलाको रौनक यस बर्ष घटेको छ । विश्व महामारी कोरोना भाईरसको संक्रमण हुने जोख्खिम भएकोले नगरपालिकाले धार्मिक मेला मात्रै लगाएको छ ।

 

विगच बर्षहरुमा जसरी स्टल राखेर व्यापार व्यवसाय गर्ने साथै खेल खेलाउने जस्ता कार्य रोकिएको छ । मन्दिरमा भने परम्परादेखि चलिआएको पुजा साथै धार्मिक कार्यभने रोकिएको छैन । हेर्नुहोस फोटो फिचर

तपाईको प्रतिक्रिया