काठमाडौं,२९फागुन- भोजपुर काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ चयन भएकाछन् । आज प्रज्ञा भवन कमलादीमा आयोजित भोजपुर काठमाडौं सम्पर्क मञ्चको भेला तथा पुनर्गठन कार्यक्रमवाट श्रेष्ठ अध्यक्षमा चयन भएकाहुन् ।

मञ्चको उपाध्यक्षमा कृष्ण गिरी, सचिव फुर्बा तेन्जिङ शेर्पा, उप सचिव, ईश्वर आचार्य, कोषाध्यक्ष ढोकल आले चयन भएकाछन् भने प्रदेश सम्पर्क कमिटी सदस्यमा सुदिप अधिकारी चयन भएकाछन् ।

मञ्चको सदस्यमा तुलबहादुर राई, रेश्मा खत्री, जमुना राई, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, अनन्त राई, इन्दिरा भट्टराई ओझा, पर्शुराम रोक्का, खगेन्द्र वि.क., महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, सञ्जीव राई, लाक्पा शेर्पा, ओमबहादुर श्रेष्ठ, फुर्तेञ्जी शेर्पा, गंगाबहादुर श्रेष्ठ, कमल प्रधान, दीपेन्द्र कार्की, गोविन्द राई, अशोक कार्की, सुमन राई, प्रिन्स अधिकारी, पेम्नुरी शेर्पा, सुरज राई, टेकबहादुर मगर, अनुजा श्रेष्ठ, रेश्मा पौडेल, रञ्जना शेर्पा, विजय राई, पर्वत शंकर, कविता राई, पेम्बा शेर्पा, आङकाजी शेर्पा र मनिकला राईचयन भएकाछन् ।

तपाईको प्रतिक्रिया