भोजपुर- भोजपुर आईटिएफ तेक्वान्दो संघको पुनर्गठन भएको छ । संघको अध्यक्षमा पहिलेकै अध्यक्ष सुरेस राई चयन भएका छन भने अन्य पदाधिकारीहरु अधिकांश नयाँ आएकाछन् ।

फाईल तस्वीर

संघको उपाध्यक्षमा दावा शेर्पा, सचिव मोहन तामाङ, सह सचीव बर्षा सुनुवार, कोसाध्यक्ष लेखनाथ श्रेष्ठ र रमेश श्रेष्ठ, निशान खत्री, विमान तामाङ, दुर्गाराज राई, रोमिला राई, गङ्गा राई, सन्चिता राई, इन्द्र बहादुर बस्नेत सदस्य रहेकाछन् । १३ सदस्यीय कार्य समिती सर्व सहमत निर्वाचित भएको हो।

संघको जिल्ला प्रशिक्षकमा वीर बहादुर तामाङ र साहयक प्रशिक्षकम सदिप तामाङ रहेकाछन् ।

तपाईको प्रतिक्रिया