काठमाडौ जाने हो ? भोजपुरमा कालोपत्रेपछिको पहिलो उडान कस्ताे भयाे ( फाेटाे फिचर)

भोजपुर । शनिबारबाट भोजपुर विमान स्थल सञ्चालनमा आउने भएको छ । मंसिर २५ गते देखि धावन मार्गको काम गर्न गर्नको लागि विमानस्थल बन्द गरिएको थियो ।
करिव ५ महिनापछि शनिबार विहान ८ः४० वजे काठमाडौ भोजपुरको उडान हुने नेपाल बायु सेवा निगमले जनाएको छ । धावन मार्ग ५ सय ४५ मिटर लम्वाइ र २० मिटर चौडाई रहेको छ ।