नेकपा एमालेले कहाँ कहाँ जित्यो मत परिणाम सहित


 

काठमाडाै । नेकपा एमालेको तर्फबाट विजेता उम्मेदवारको नाम / स्थान / प्राप्त मत परिणाम ।
बैशाख ३१ गते भएको स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेका विजेताहरु यसप्रकार छ ।
मेयर
गणेशबहादुर शाही / ठुली भेरी नगरपालिका , डोल्पा – १४७३ मत ।

गाउँपालिका अध्यक्ष
रामचन्द्र दाहाल / महांकाल गाउँपालिका , ललितपुर / २०८० मत ।
दुर्गाबहादुर थापा / देवघाट गाउँपालिका , तनहुँ / २१४२ मत ।
वेदबहादुर श्याम / मादी गाउँपालिका , कास्की / ४६३७ मत ।
लोकेन्द्रबहादुर घले / चामे गाउँपालिका , मनाङ / २१४ मत ।
कान्छा घले / नेस्याङ गाउँपालिका , मनाङ / ६२७ मत ।
आशबहादुर थकाली / घरपझोङ गाउँपालिका , मुस्ताङ / ४५४ मत ।
घनश्याम सुवेदी / फेदीखोला गाउँपालिका , स्याङ्जा / ३८०६ मत ।
चित्रबहादुर चलाउने / ढोरचौर गाउँपालिका , सल्यान / १९२५ मत ।
तसी तुन्डुक गुरुङ / शे – फोक्सुन्डो गाउँपालिका , डोल्पा / मत परिणाम थाहा नभएको ।
अंगद राना / काईके गाउँपालिका , डोल्पा / ९२० मत ।
नरेन्द्रकुमार शाही / शिवालय गाउँपालिका , जाजरकोट / २०७३ मत ।

गाउँपालिका उपाध्यक्ष
विष्णुकुमारी पौडेल / मादी गाउँपालिका , कास्की / ४५२३ मत
मिङ्खु गुरुङ / नेस्याङ गाउँपालिका , मनाङ / ६१३ मत ।
शर्मिला गुरुङ / घरपझोङ गाउँपालिका , मुस्ताङ / ४२३ मत ।
ढोका गुरुङ / दालोमे गाउँपालिका , मुस्ताङ / ६०१ मत ।
देवी थापा क्षेत्री / फेदीखोला गाउँपालिका , स्याङ्जा / ३४३८ मत ।
पुष्पाकुमारी बोहोरा / ढोरचौेर गाउँपालिका , सल्यान / १९४६ मत ।
सविता रोकाया / मुड्केचुला गाउँपालिका , डोल्पा / ९५९ मत ।
कुमारी थापा / शिवालय गाउँपालिका , जाजरकोट / २०६३ मत ।
कलावती न्यौपाने / डुङ्गेश्वर गाउँपालिका , दैलेख / २२८० मत ।

देेशको विभिन्न स्थानमा मत गणना जारी थप जानकारी थाहा पाउन हामीसँगै रहनुहोला ।