भोजपुर । साल्पा सिलोछो गाउपालीकाको पछिल्लो मत परिणम सार्वजनिक भएको छ ।
पछिल्लो परिणम अनुसार एमालेका खगेन्द्र राईले ४१ मतका साथ अग्रता लिएका छन् । भने नेपाली काङ्ग्रेसका महेश राईले ३१ मत ल्याएर पछ्याई रहेका छन् ।
यस्तै मओबादी केन्द्रबाट उमेद्धार बनेका अरुण उच्च माविका पुर्व प्रधानाध्यापक रबिन्द्र अधिकारीले २८ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकै धनमाया राईले ३५ मतका साथ अग्रता दिएकी छिन् । उनलाई संघिय समाजबादीका बिर कुमार राईले १३ मतका साथ पछ्याई रहेका छन् ।
यस गाउपालीकामा मओबादी केन्द्र र संघिय समाजबादी बिच चुनावी तालमेल भएको थियो ।