भोजपुरकामा कस्ले कति मतले जिते (हेर्नुहाेस्)

भोजपुर नगरपालिका

मेयरकैलाश कुमार आले ४०७० विजयी

उपमेयर ममिता राई ३०७३ विजयी

षडानन्दा नगरपालिका

मेयर नेपाली कांग्रेस बिरबल राई ९७९

नेकपा एमाले सुरेन्द्र उदास ८४८

नेकपा माओवादी केन्द्र भीम तामाङ ३८६

उपमेयर नेपाली कांग्रेस सीता श्रेष्ठ  ७६३

नेकपा एमाले मेरिका राई ८३४

नेकपा माओवादी केन्द्र प्रमिला राई ५६७

हतुवागढी गाउँपालिका

प्रमुख प्रेमकुमार राई ३४९६ विजयी

उपप्रमुख चन्द्रमा राई ३२८१ विजयी

साल्पासिलिछो गाउँपालिका

अध्यक्ष नेपाली कांग्रेस महेश राई ३६४

नेकपा एमाले खगेन्द्र राई ५९४

नेकपा माओवादी केन्द्र रविन्द्र अधिकारी ४०६

उपाध्यक्ष नेपाली कांग्रेस गठबन्धन नेकपा एमाले धनमाया राई ४६८

नेकपा माओवादी केन्द्र जलेश्वरा राई विरबहादुर राई १५४

अरुण गाउँपालिका

प्रमुख गजेन्द्र बहादुर कार्की २७२७  मतले जितेको

उपप्रमुखविनिता ढकाल २७५८ ६२१ मतले जितेको

पौवादुङमा गाउँपालिका

अध्यक्ष नेकपा एमाले किरण राई १९६३ विजयी

उपाध्यक्ष नेकपा माओवादी केन्द्र सम्झना राई १०६७ मतपरिणाम नपाएको

रामप्रसादराई गाउँपालिका

प्रमुख विजय राई २३६५ विजयी

उपप्रमुख सम्झना राई २५३२ विजयी
आमचोक गाउँपालिका

अध्यक्ष नेकपा माओवादी केन्द्र अशोक राई १४६२

उपाध्यक्ष नेकपा माओवादी केन्द्र सिता राई ३०९८
ट्याम्के मैयुङ्ग गाउँपालिका

प्रमुख गठबन्धन एमाले ध्रुवराज राई २१६२

उपप्रमुख एमाले ईन्द्रावती राई २७१८