काठमाडौ । नेपाली लोक संगीको क्षेत्रमा नयाँ नाम होइन विरेन्द्र खड्का । पछिल्लो समयमा पुनः काहाँ छौ एल्वम लिएर झुल्केका छन् । नेपाली लोक दोहोरी गित उत्पादन गर्ने क्रममा मालती डिजिटल प्रा लिले बिल्कुलै बजारमा ल्यायको छ । जुन गितमा छ । देबि घर्ती मगर र बिरेन्द्र खडकाको रहेको छ भने सब्दमा बिरेन्द्र खड्काको रहेको छ त्यस्तै संगीत रामु खड्काको रहेको छ ।
भिडियोतर्फ मोडेल बि जि मगर र दिपिका बानियाको रहेको छ भने निर्देशन पनि कपिल लामाले नै गरेका छन् । छायांकन सुरेश श्रेष्ठको रहेको छ भने सम्पादन अमर शाक्यले गरेका हुन् ।
भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नु होला ।