भोजपुर । एनआईसी एसिया वैकको भोजपुरमा शाखा विस्तार भएको छ । बैंकिङ सेवाको पहुंच पु¥याउने उदेश्यले एक सय १६ औ शाखा भोजपुरमा बिस्तार गरिएको छ ।
बैंकले आर्कषक ब्याजदर, निशुल्क प्रसासनिक शुल्क, सरल कर्जा प्रक्रिया, निशुल्क मोवाईल बैंकिंङ, कर्जा प्रवाह, निक्षेप सकंलन, लगाएत सेवा सुविधा दिने वैकका शाखा प्रवन्धक योगेन्द्र खनालले बताए ।
त्यस्तै सात वर्ष सम्मको कर्जा अवधि, माशिक रुपमा किस्ता वा व्याज मात्र भुक्तानी गर्ने लगाएत सुविधा पनि रहेको खनालले वताए । यो वैक संगै भोजपुुरमा वैकहरुको संख्या १२ पुगेको छ ।
शुक्रबार बैंकको शाखाको भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले उद्घाटन गरेका हुन्।जिल्लाका राजनैतिक दल, पत्रकार, स्थानिय, सघंसस्था लगाएतको उपस्थितीमा बैंकको शुभारम्भ गरिएको हो ।