भाेजपुर । कतै नयाँ ठाउँ घुम्न जाने सोच गर्दै हुनुहुन्छ ! यी स्थानहरु तपाइको लागि उपयुक्त हुनसक्छ । मौसस सफा तथा घुम्नका लागि यो समय राम्रो छ । जिल्लाका हतुवागढी, दिंला, मैयुङ्ग, ट्याम्के लगायतका स्थानहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ ।