कुन जिल्लामा कति मत खस्यो ? (विवरणसहित)

काठमाडौं । आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ ।
३२ जिल्लामा भएको चुनावमा सबैभन्दा बढी मत रसुवामा ८० प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१ प्रतिशत खसेको छ ।
स्थानीय तह चुनावमा रसुवामा ८२ र रोल्पामा ७० प्रतिशत मत खसेको थियो । समग्रमा स्थानीय तह चुनावको तुलनामा करिब १० प्रतिशत मत कम संसदीय चुनावमा खसेको छ ।
पहिलो चरणको चुनावमा कहाँ कति मत खस्यो