‘आमा’ लाई गजल मार्फत सम्झिछन् निमाराज तामाङ

भोजपुर । साहित्यकारहरुले ‘आमा’ लाई विभिन्न भाषामा सम्झिने गर्छन् । तर निमाराज तामाङले आफ्नो फेसबुकमा लाईभ आउ्दै ‘आमा’ लाई गजलका शेर मार्फत सम्झिएका छन् ।
पूरा भिडियो हेर्नुस् ।