काठमाडौं-फेसवुक हाम्रो जिवनको अभिन्न अंग वनिसकेको छ । इन्टरनेट प्रयोग गर्ने अधिकांश मानिसले फेसबुक प्रयोग गर्ने गरेको पाईन्छ ।

तर फेसबुकमा कसैले जासुसी गरिरहेको छ वा छैन भन्ने कुराको जानकारी राख्ने उपायको भने एकदमै थोरै प्रयोगकर्तालाई मात्र थाहा हुन्छ ।

यदि तपाईंलाई आफ्नो फेसबुक अरुले हेरिरहेको वा चलाइरहेको छ वा छैन, थाहा पाएर ढुक्क हुने तरिको जानकारी छैन भने पनि चिन्ता नलिनुहोस् ।यसरि आफ्नो फेसबुकको अरुले निगरानी गरिरहेको थाहा पाउन र रोक्न सकिन्छ । हेर्नुहोस् भिडियोः

 

तपाईको प्रतिक्रिया