संखुवासभामा कोरोनावाट एक जनाको ज्यान गयो

संखुवासभामा कोरोना संक्रमणवाट एक जनाको ज्यान गएको छ ।

संखुवासभाको सिलिचोङका १ पुरूषको तुम्लिङटारमा रहेको जिल्ला अस्पतालको आईसोलेसनमा ज्यान गएको जिल्ला स्वाथ्य कार्यालय संखुवासभाले जनाएको छ ।