मैयुङ हाँसपोखरी महोत्सवको अवसरमा भएको प्रथम भोजपुर स्काई दौडमा ३ घण्टा २२ मिनेटमा दुरी पूरा गर्दै भोजपुर नगरपालिका वाड नः २ हेलौछाका राम बहादुर गुरुङ भाई र षडानन्द नगरपालिका वाड नस् १० साङपाङका सुनिता राई ५ घण्टा १० मिनेटमा दुरी पूरा गरेका थिए । अल्ट्रा धाविका मिरा राईको सम्मानको लागि आयोजित ३० किलोमिटर स्काई रनिङ प्रतियोगितामा पुरुषतर्फ त्रमश। राम बहादुर गुरुङ , उमेश राई , सन्तोष तामाङ पहिलो ,दोस्रो र तेस्रो भए । महिलातर्फ त्रमश. सुनिता राई , प्रतिभा श्रेष्ठ , निरवा राई पहिलो , दोस्रो र तेस्रो भएका थिए । ।

तपाईको प्रतिक्रिया