सात वर्षीय बालकको एउटा प्रेम कथा, मायामा बिछोडिएपछि यस्तो गीत गाए (भिडियो सहित)

काठमाडौं । हुन त माया प्रेमको कुनै सिमाना हुँदैन । न त यसमा जात, धर्म वा उमेरको नै सिमाना तोकेको हुन्छ । तर जहाँ माया हुन्छ त्यहाँ शंका वा धोका पनि सम्भव छ ।

यस्तै धोकाको सामना गरेका छन् एक सात वर्षीय बालकले त्यो पनि मायामा अनि बिलौनाको गीत पनि गाएका छ । सुन्दा अचम्म लाग्न सक्छ ।

यस्तो अपत्यारिलो घटनाको पात्र बनेका सात वर्षीय बालक हुन् सबी साजन राई । यो उनको वास्तविक जिवनमा आई परेको घटना भने होईन । यो प्रसंग हो उनको स्वर र अभिनयमा समेत हालै सार्वजनिक भएको एउटा गीतको ।

पुरानाको संरक्षण गर्दै नयाँ नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र अवसर दिने कम्पनीको रुपमा स्थापित प्र्वेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा खुसी हौली तिमी त्यहाँ, म छु यहाँ पिरै पिरमा बोलको गीत सात वर्षीय बालक सबी साजन राईको स्वरमा सार्वजनिक भएको हो ।

उक्त गीतमा ईन्द्र बुढाथोकीको शब्द तथा