काठमाडौं । हाँस्यकलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ र रजनी गुरुङबीच विवाह भएको तस्विर सार्वजनिक गरिएको छ ।उनीबीच वास्तविक जीवनमा नभएर रिल लाइफमा विवाह बन्धनमा बाँधिएका हुन् । भद्र भुजेलको निर्देशनमा बनिरहेको चलचित्र ‘साली कसको भेनाको’ छायांकनका क्रममा उक्त तस्विर लिइएको हो ।

Loading…

सो चलचित्रमा तक्मेबुढा, रजनीसहित सुष्मा कार्की, मरीष्का पोखरेल, बुद्धि तामाङ, रवी गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाललगायतको अभिनय रहनेछ । मिडिया एनपी

तपाईको प्रतिक्रिया

Loading…