भोजपुरको कुन स्थानीय निकायलाई कति वजेट (विवरण सहित)

भोजपुर । सात गाउँपालिका र २ नगरपालिका रहेको भोजपुरलाई १ अर्व ९२ करोड ९५ लाख वजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा भोजपुरका दुई नगरपालिका लाई ६२ करोड ४९ लाख र ७ वटा गाउँपालिकालाई १ अर्व ३० करोड ४६ लाख बजेट विनियोजन गरेका छन ।जसमा सवै भन्दा वढि षडानन्द नगरपालिका लाई छ भने कम पौवादुङमा गाउँपालिकालाई विनियोजना गरिएको छ ।