प्युठानका वावु–छोरीलाई ‘भोजपुर ट्रेल रनिङ्ग’को उपाधी (फाेटाे फिचर)

प्युठानका वावु–छोरीलाई ‘भोजपुर ट्रेल रनिङ्ग’को उपाधी (फाेटाे फिचर)
भोजपुर । अल्ट्रा म्याराथुन धाविका मीरा राईको सम्मानमा गरिएको भोजपुर ट्रेल रनिङको उपाधी प्यूठानका वावुछोरीले हात पारेका छन् । पुरुष तर्फको उपाधी वुवा दामोदर वुढामगर र महिला तर्फको उपाधी उनकै छोरी हुमी वुढामगरले हात परेकी हुन् । दामोदरले निर्धािरत १७ किलो मिटरको दुरी १ घण्टा ५५ मिनेट ३२ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन भने, हुमीले निधारित दुरी २ घण्टा ३५ मिनेटमा २७ सेकेन्डमा पुरा गरेका थिइन्...

स्थानीय फुटबल मैदानमा देखिएका यी तीन रेफ्री

स्थानीय फुटबल मैदानमा देखिएका यी तीन रेफ्री
भोजपुर । गत महिना भोजपुर सदरमुकाममा सञ्चालित जिल्लास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा तीन मिनी रेफ्रीहरू मैदानमा उत्रिएका देखिए । ती मिनी रेफ्रीहरू थिए, ६ वर्षीय विवेक, साढे सात वर्षीय मिलन र साढे पाँच वर्षीय विनोद । फ्रान्सको राष्ट्रिय फुटबल जर्सी र फित्ते चप्पलमा दिनभर स्थानीय टुँडिखेलको निरीक्षणको अभिभारा पाएका ती तीन भाइहरू खासमा खेल अवधिभर मैदानबाट खेलाडीद्वारा बाहिरिएका ...

मेयर कप फुटबलको उपाधि भोजपुर नगरपालिकालाई (फाेटाे फिचर)

मेयर कप फुटबलको उपाधि भोजपुर नगरपालिकालाई (फाेटाे फिचर)
भोजपुर । भोजपुरमा जारी जिल्लास्तरीय प्रथम मेयर कपको फुटबल प्रतियोगितामा उपधि कोदार फुटबल क्लवले हात पारेको छ । आइतबार सम्पन्न भएको शनिबार भएको फाइनल खेलमा भोजपुर–११ ले षडानन्द नगरपालिकालाई –१० लाई ४–३ गोलअन्तरले पराजित गर्दै उपधि हात पारेको हो । पहिलो खेलमा भोजपुर ११ का सुजित श्रेष्ठले ९ मिनेटमा र विजय भुजेलले १९ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोश्रो हाफकै विकेश राइले ४३ मिनेट ...

भोजपुरमा प्रथम मेयर कपको फाइनलमा दिङ्ला र कोदार

भोजपुरमा प्रथम मेयर कपको फाइनलमा दिङ्ला र कोदार
भोजपुर । भोजपुरमा जारी जिल्लास्तरीय प्रथम मेयर कपको फुटबल प्रतियोगितामा षडानन्द नगरपालिका दिङ्ला र कोदार फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमी फाइनलको पहिलो खेलमा षडानन्द नगरपालिकाले भोजपुर ११ लाई ५–१ गोलअन्तरले पराजित ग¥योे दिङ्लाका हेम कुमारले ४, ४९ औँ र ५४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै जितवल राईले  ४१ र ७९ औ मिनेटमा गोल गर्दै फाइनलमा पु¥याउन सफल भएक...

प्रथम जिल्लास्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा भाेनपा ११ र ९ विजयी (फाेटाे फिचर)

प्रथम जिल्लास्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा भाेनपा ११ र ९ विजयी (फाेटाे फिचर)
भोजपुर । प्रथम जिल्लास्तरिय मेयर कप फुटबल प्रतियोगिता २०७४ खेल आईतबारदेखि स्थानीय टुँडिखेलमा सुरु भएको छ । आज भएको पहिलो खेलमा भोजपुर नगरपालिका वडा नं १, हेलौँछा र भोजपुर नगरपालिका वडा नं ११, आम्तेक विच भएको खेलमा वडा नं ११, आम्तेकले वडा नं १, हेलौँछालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा भोजपुर नगरपालिका ११ का सुन्दर राईले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेल शुरु भएको ३१ औ मिनेटम...

सातौ अरुण भ्याल्ली रनिङ्गशिल्ड फुटवल प्रतियोगिता हुने

सातौ अरुण भ्याल्ली रनिङ्गशिल्ड फुटवल प्रतियोगिता हुने
संखुवासभा । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी स्थित मानेभन्ज्याङमा २०५० सालदेखि नियमित रुपमा आयोजना हुँदै आएका सातौ अरुण भ्याल्ली रनिङ्गशिल्ड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सामाजिक सद्भावका लागि युवा एकता, बिकृति र बिसंगतिका बिरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिवद्धता भन्ने उद्देश्य राखि एडभान्स क्लव मानेभन्ज्याङ तथा अरुण एड...

बालक्लबद्वारा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीताको छनौट कार्यक्रम सुरु

बालक्लबद्वारा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीताको छनौट कार्यक्रम सुरु
संखुवासभा । संखुवासभाको माध्यमिक विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगीको छनौट कार्यक्रम अन्तर्गत संखुवासभाको चैनपुरमा आज सम्पन्न भएको छ । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभाले आयोजना गरेको यस प्रतियोगीताको खाँदबारी र चैनपुरमा छनौट कार्यक्रम सम्पन्न भएको छ । शनिबार चैनपुरको दिलकुमारी स्मृति भवनमा भएको प्रतियोगीताबाट सरस्वती मा.वि. चैनपुर कक्षा १२ की छात्रा सविना धिताल र सारदा उच्च मा.वि. कक्ष...

भदौ १९ देखि इटहरीमा अन्तर मा.वि सांसद कप हुने

भदौ १९ देखि इटहरीमा अन्तर मा.वि सांसद कप हुने
सुनसरी । जिल्ला स्तरीय अन्तर मा.बि सांसद कप इटहरीमा हुने भएको छ । १० माध्यामिक विद्यालयको सहभागीता रहेको खेल भदौ १९ देखि हुने भएको हो । इटहरी फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिताको बिजेताले नगद २० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टोलिले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै बिजेता र उपबिजेता हुने दुबै टोलिका सम्पुर्ण सदस्यले एक–एक थान...

बिराट फुटवल कप दोस्रो संस्करण भदौ ९ देखि हुने

बिराट फुटवल कप दोस्रो संस्करण भदौ ९ देखि हुने
बिराटनगर । पूवार्ञ्चल क्षेत्रकै भब्य कर्पोरेट फुटवल प्रतियोगिता बिराट फुटवल कपको दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज मकालु टेलिभिजनलाई हराएर बिजयी भएको थियो । पुर्वान्चलका बिभिन्न बिजनेस हाउस तथा बैंकहरुको सहभागिता रहने उक्त प्रतियोगितामा ...

नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित
काठमाडौँ ।  कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन ...