रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी
सञ्चारकर्मी रवि लामिछानेको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । गोर्खा मिडिया नेटवर्कद्धार सञ्चालन हुने उक्त टिभीको लामिछाने म्यानेजिङ डाइरेक्टर छन् भने जिवि राई चियर मेन रहेका छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए । जनताका आवाजलाई प्राथमिकत...