धरानमा निषेधाज्ञा जारी

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।‘धरान उपमहानगरपालिका...

पुरा पढ्नुहोस
चन्द्रयान-३ मा संलग्न प्रमुख १० वैज्ञानिक सबै भारतमै पढेका

काठमाडौं । बुधवार भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिण ध्रुव नजिकै सफलतपूर्वक अवतरण गर्‍यो । त्यससँगै भारतले चन्द्रमाको सतहमा यान पठाउने चौंथो र दक्षिण ध्रुव नजिकै अवतरण गराउने पहिलो देश बनेको छ । भारतको यो सफलताका...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा मेरो बारेमा फैलिएको खबर झुटो हो- समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई अष्ट्रेलियामा प्रवेश प्रतिबन्ध लगाइएको खबर झुटो भएको बताएकी छिन् । उनले बिहिबार आज फेसबुकमा एक पोष्ट लेख्दै स्पष्ट पारेकी हुन् । मंगलबारदेखि उनको अष्ट्रेलिया भिसा रद्द भएको खबर फेसबुक,...

पुरा पढ्नुहोस
चन्द्रयान ३ को लागत ‘आदिपुरुष’ चलचित्र भन्दा पनि कम !

काठमाडौं । भारतले बुधबार आफ्नो चन्द्रयान३ अन्तरिक्ष यानलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गरेर इतिहास रच्यो । अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै छोएर भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ भने दक्षिणी ध्रुवमा...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने गएनन् एसिया कप खेल्न

नेपालि क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ का लागि राष्ट्रिय टिमसँग पाकिस्तान गएका छैनन्। नेपाली टिम पाकिस्तान प्रस्थान गरिसको छ । अदालतमा चलिरहेको मुद्दाका कारण एसिया कप खेल्ने सम्भावना निकै कम रहेको छ । ...

पुरा पढ्नुहोस
टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै नम्बर, पर्दैन छुट्टाछुट्टै सम्झिन

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले समान किसिमका यूएसएसडी कोड प्रयोगमा ल्याएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग...

पुरा पढ्नुहोस
सानोठिमीबाट भागेका ८६ जना ‘नाबालक बन्दी’ बानेश्वरबाट पक्राउ

काठमाडौँ । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । पक्राउ गरिएका ८६...

पुरा पढ्नुहोस
बैठकअघि ओलीलाई प्रचण्डको फोन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका छन् । सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर स्वास्थ्य अवस्था कस्तो छ...

पुरा पढ्नुहोस
सीआईबीले आज बुझाएन ललिता निवासको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५५ दिनदेखि अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी गरे पनि प्रहरीले...

पुरा पढ्नुहोस
नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो – सबैभन्दा बढी कोशी प्रदेशमा संक्रमण

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ । गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४  पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ । यस्तै डेंगु संक्रमणका...

पुरा पढ्नुहोस