भोजपुरमा प्रचण्ड-माधव समुहका खड्काद्वारा सचिव पद अस्वीकार
भोजपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहका भोजपुर जिल्ला सचिव विमल खड्काले आफ्नो बरियताक्रम नमिलेको भन्दै पदवाट राजीनामा घोषणा गरेका छन्।
पूर्वमाओवादी खेमाका खड्का यसअघि २०७५ सालमानै सचिव रहेकोले अव पनि सोहि पदमा वस्नु उपयुक्त नहुने भन्दै रिक्त रहेको स्थानमा अन्य व्यक्तिलाई राख्नुपर्ने भन्दै सचिव पदमा नरहने घोषणा गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खड्काले “मेरो ...