भोजपुरमा १ सय वढि कांग्रेस परित्यागगरि नेकपा एस मा प्रवेश

भोजपुरको षडानन्द नगरपालिका ११ देउरालीमा नेपाली कांग्रेस परित्याग गरि १ सय वढि नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेकाछन् । नेविसंघ षडानन्द नगर सभापति मिलन विष्ट, पुर्व वडा सभापति द्वय जित...

पुरा पढ्नुहोस
मिस कोसीको ताज भोजपुरकी प्रसिकालाई

छैटौँ संस्करणको मिस कोसीको ताज भोजपुरकी प्रसिका श्रेष्ठले पहिरिन सफल भएकी छिन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर फाईनलमा पुगेका ३० जनालाई पछिपार्दै श्रेष्ठले मिस कोसीको ताज पहिरिएकी हुन् । ताज सँगै श्रेष्ठले स्कुटी र...

पुरा पढ्नुहोस
२८ हजार नक्कली नोटसहित एक पक्राउ

धनकुटा – जिल्लामा २८ हजार नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका ९ मूलघाटमा सोमबार राति प्रहरीले एक हजार दरका २८ वटा नोटसहित धनकुटा(१ हिलेका युवालाई पक्राउ गरेको हो । बरामद नोट...

पुरा पढ्नुहोस
विराटनगरमा दिउँसै अदालत अगाडि खुकुरी प्रहार

विराटनगर, १० असोज- इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएका उनको...

पुरा पढ्नुहोस
ईश्वर गौतमको अध्यक्षतामा १५ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर कमिटी गठन

दिंला,९ असोज–एकिकृत अखिल नेपाल शिक्षक संगठनको षडानन्द नगर अध्यक्षमा इश्वर गौतम चयन भएका छन् ।  आज नगरपालिकाको केन्द्र दिंलाबजारमा आयोजित नगरभेलाले गौतमलाई सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा गोप बहादुर वि.क. महिला उपाध्यक्षमा रोजिना...

पुरा पढ्नुहोस
रञ्जनाको मोवाईलवाट भयो संखुवासभा हत्याकाण्डको पर्दाफास

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको सामुहिक हत्याकाण्डको पदाफाँस उनकी बुहारी रञ्जनाको मोवाईलवाट भएको छ । मृतक रञ्जनाको मोबाइल शुरुमा पक्राउ परेका लोकबहादुरका भाइ नरेशले लुकाएको भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।...

पुरा पढ्नुहोस
सडकमै यौन क्रियाकलाप गर्दैगर्दा एकजोडी पक्राउ

केहि बर्ष यता सामाजिक सञ्जालमा चर्चामा रहेको पथरी शनिश्चरे नगरपालिका- २ स्थित सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई प्रहरीले पक्राउ परेको छ ।  रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई...

पुरा पढ्नुहोस
संखुवासभा हत्याकाण्ड : स्थानिय अझै त्रासमा

सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउँमा एकै परिवारको ६ जनाको ज्यान लिने गरि सामूहिक हत्याकाण्ड भएको आज १३ दिन पुगेको छ । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया...

पुरा पढ्नुहोस
सङ्खुवासभा हत्याकाण्डको उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरीलाई नगद पुरस्कार

सङ्खुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा...

पुरा पढ्नुहोस
सङ्खुवासभा हत्याकाण्ड : लोकबहादुरका भाइमाथि पनि अनुसन्धान शुरु

संखुवासभा- सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

पुरा पढ्नुहोस