भोजपुरका कृष्ण राई मलेसियाको हस्पिटलमा अलपत्र, परिवार सम्म खवर पुर्याईदिन अपील

भोजपुरको साल्पासिलिंछो गाउँपालिका खाटाम्मा घर वताउने कृष्ण बहादुर राई मलेसियाको श्रेडांग हस्पिटलमा अलपत्र अवस्थामा फेला परेकाछन् । धौला बहादुर राई पिताको नाम वताउने राईले २ बर्ष अघि मलेसिया पुगेको भोजपुरको दिंलाका मनु श्रेष्ठलाई जानकारी...

पुरा पढ्नुहोस
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । आज थप भएका मन्त्रीहरू संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक...

पुरा पढ्नुहोस
रुखमा डेरा वनाएर अनलाइन कक्षा !

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा...

पुरा पढ्नुहोस
नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

विराटनगर- नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ...

पुरा पढ्नुहोस
भोजपुरमा चार महिना पछि कोरोना संक्रमण नतिजा शुन्य

भोजपुर,२७ भदौ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट आज कोहिपनि संक्रमित देखिएका छैनन् । आज ३ जनाको कोरोना परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी...

पुरा पढ्नुहोस
प्रहरीसमक्ष आरोपीको बयान, ‘त्यतिबेला देख्ने सबैलाई मार्थेँ’

भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी...

पुरा पढ्नुहोस
सङ्खुवासभामा सामूहिक हत्याको आरोपमा एकजना आफन्त पक्राउ

सङ्खुवासभा-सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
सङ्खुवासभाका मृतकको इटहरीमा सामूहिक दाहसंस्कार, गाउँ शोकमा

सङ्खुवासभा- सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा सामुहिक हत्या गरिएकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक...

पुरा पढ्नुहोस
भोजपुरमा श्रीमतीको विभत्स हत्या गरि श्रीमानले गरे आत्माहत्या

भोजपुर- भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९ किमालुङ्ग (तालखर्क) मा ४० बर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छ्न । राईले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार...

पुरा पढ्नुहोस
प्रदेश १ मा दुई मन्त्री नियुक्त

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका आचार्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका हुन् । सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ र उद्योग, पर्यटन, वन...

पुरा पढ्नुहोस