भोजपुरको पर्यटकीय स्थल साउने डाँडामा हिउँ पर्दा यस्तो देखियो (फोटो फिचर)
दिङ्ला–भोजपुरको षडानन्द नगरपालिका वडा नं। ९ मा अवस्थित पर्यटकीय स्थल साहुने डाँडामा बर्षेनी हिँउ पर्ने गर्दछ । समुन्द्र सतहदेखि ३२ सय ३९ मिटर उचाई रहेको यस क्षेत्रमा यस बर्ष गएका बर्ष भन्दा धेरै हिँउपरेपछि पर्यटकको भीड लागेको छ । यस बर्ष १० फुट सम्म हिँउ परेपछि पर्यटकहरु दिलखोलेर हिँउ खेलिरहेका देखिन्छन्।
भोजपुर नगरपालिका, टेम्केमैयूँ गाउँपालिका, षडानन्द नगरपालिका, अरुण गाँउपालिका, ...