अहो ! अङ्ग्रेजी मोह…
त्यो भनेको के हो ? त्यसलाई ईंग्लिसमा के भन्छन् ? आफ्नो नेपाली साहै्र ‘वीक’ छ । नेपाली फिल्म हलमा गएर हेरेकै छैन । नेपाली हिरो–हिरोइन त कोही चिन्दिनँ’
आजकालका युवा–युवतीको मुखबाट यस्ता कुराहरु हामी निकै सुन्छौ । नेपाली भनेको तुच्छ भाषा हो भन्ने भाव आउँछ यसमा । अंग्रेजी भाषाको मोहले युवापुस्तलाई छपक्कै छोपेको छ ।
युवायुवतीको कुरा छोडौं । आजकाल शहरका बाबुआमाहरु आफ्ना छोराछोरीसँग कुरा गर्दा जानिनजानी...