हत्याराको आममाफीविरुद्ध उत्रिएकी भारतीलाई ओलीको ढाडस- तपाईंको पछाडि म र सिंगो देश छ, न्याय पाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुन्डा नाइके रिगल भनिने योग ढकालबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारतीले न्याय पाउनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा गुन्डा नाइके रिगललाई राष्ट्रपतिले आममाफी...

पुरा पढ्नुहोस
अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ...

पुरा पढ्नुहोस
बालेनले भने- शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, तर विद्यालय अवरोध गर्नेमाथि कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताएका छन् । स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको वर्खिलाफ रहेको उनको जिकिर छ । शाहले...

पुरा पढ्नुहोस
‘असोज तीन, कालो दिन’ : मधेसवादी दलको ‘डबल स्ट्यान्डर्ड’ !

जनकपुरधाम । संविधानसभाबाट संविधान जारी भएको आज असोज ३ मा ८ वर्ष पुरा भएको छ । संविधान बन्नेबेला आफ्नो माग सम्बोधनका लागि विभिन्न जाति, समुदायहरु ठाउँ–ठाउँमा सडक आन्दोलन गरेका थिए । जसमध्ये सबैभन्दा ठुलो...

पुरा पढ्नुहोस
नेपाल–भारत सिमाना बन्द गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक

दिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज...

पुरा पढ्नुहोस
चीनले किन राख्यो आफ्नो स्ट्यान्डर्ड नक्सामा नेपालको नक्सा ?

काठमाडौँ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा अगस्ट २१ आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक ग¥यो ।‘२०२३ को स्ट्यान्डर्ड नक्सा’ भनिएको नयाँ नक्सामा भारतको अरुणाञ्चल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण...

पुरा पढ्नुहोस
के अब पैसा नतिरे फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाइने हो र?

काठमाडौं । केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फेसबुकबारे एउटा समाचार बाहिर आयो । न्यू योर्क टाइम्सले सेप्टेम्बर १ मा प्रकाशित गरेको समाचारमा मेटाले युरोपमा फेसबुक र इन्स्टाग्रामको सशुल्क भर्सन ल्याउने योजना बनाएको विषय उल्लेख...

पुरा पढ्नुहोस
रुटिन अफ नेपाल बन्दको फेसबुक पेज, थ्रेड र इन्स्टाग्राम गायब

काठमाडौं । नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द हटेको छ । पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए । उनको पोस्ट आए लगत्तै रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम,...

पुरा पढ्नुहोस
मेयर बालेनको प्रष्टीकरण – प्रहरीले असभ्य व्यवहार गर्‍यो (विज्ञप्तिसहित)

काठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मेयर शाहका...

पुरा पढ्नुहोस