अरूणमा फाल्दिने तात्कालिक माओवादीको धम्की

अरूणमा फाल्दिने तात्कालिक माओवादीको धम्की
पूर्वपत्रकार राजधन कुलुङले २०५७ को अन्तिम महिनाबाट एक गैरसरकारी संस्था (गैसस) को कर्मचारीका रूपमा सार्वजनिक जीवन सुरु गरे । गैसस र तिनका कर्मचारीलाई माओवादीले राम्रो मान्दैनथे । जहाँ भेट्यो त्यहीं गाली गर्थे । ०५८ मंसिर ११ गतेको संकटकाल घोषणाअघि उति निर्मम थिएनन् । संकटकाल घोषणासँगै तात्कालिक सरकारले माओवादीमात्र होइन, उनीहरूप्रति सद्भाव राख्नेमाथि कडा नीति बनायो । धेरैले अनाहकमा राज्यपक्षबाट ज्य...

रेडियो र पत्रकारितासँगको मेरो अनुभव

रेडियो र पत्रकारितासँगको मेरो अनुभव
पूर्वी पहाडी जिल्लामा रेडियो प्रसारण भइसकेको थियो । भोजपुरमा एफएम रेडियो स्थापना भए पनि प्रसारण भएको थिएन । ‘खोटाङको रूपाकोट सामुदायिक रेडियोबाट प्रसारित केही कार्यक्रमको नियमित श्रोता थिएँ,’ किरात राई पत्रकार संघ केन्द्रीय उपाध्यक्ष अवतार राईले सुनाए, ‘जनयुद्धकालमा भूमिगत रूपमा सञ्चालित गणतन्त्र एफएममात्रै होइन, कान्तिपुर एफएमका कार्यक्रमसमेत नछुटाई सुन्न मन लाग्थ्यो ।’ जिल्लामा रेडियो खुल्ने ...

मेरो पहिलो महिनावारीको कथा

मेरो पहिलो महिनावारीको कथा
२०५० सालको मंसिर ८ गते मेरो स्मृतिमा आज पनि ताजै छ । मेरो स्कुलको वार्षिक परीक्षा मंसिर ६ गतेबाट शुरू भएको थियो । परीक्षाको समय भएकाले घरको काम गर्न त्यो बेला पर्दैन्थ्यो । स्कुल अलि टाढा भएकाले सँधै हतार हुन्थ्यो । परीक्षाले त झन तनाव हुने नै भयो । त्यो बिहान अर्थात मंसिर ८ गतेको बिहान । स्कुल जान तयारी गर्दै थिएँ, हात, गोडा, मुख धुन र एक गाग्रो पानी लिन घर नजिकै पँधेरोमा गएँ । हुन त खाने पानी...

अविवाहित आमाः गलत र हचुवाको बहस

अविवाहित आमाः गलत र हचुवाको बहस
अविवाहिता आमा सम्वन्धी कानूनी व्यवस्था गर्ने सम्वन्धमा नेपालका चलेको वहस, के उपयुक्त हो ? अनि नेपाली समाज अविवाहिता आमालाई अंगिाकार गर्न सक्ने अवस्थामा पुगिसकेको हो ? अविवाहित आमालाई कानूनी मान्यता प्रदान गर्नु कानूनी र सामाजिक रुपमा कत्तिको व्यवहारिक हुन्छ ? यिनै सन्दर्भ केलाउँदा सर्वप्रथम नेपालको मूल कानून संविधानको व्यवस्थादेखि अन्य कानूनी व्यवथा, परम्परा, सामाजिक मान्यता हुँदै अन्तराष्ट्रिय पर...

आत्महत्याको कारण र समाधानको उपाय

आत्महत्याको कारण र समाधानको उपाय
पृथ्वीमा सृष्टिको सवैभन्दा बहूमूल्य उपहार मानव जीवनलाई मानिन्छ । मानिस सर्वश्रेष्ठ चेतनशिल सामाजीक प्राणी हो । मानिस कूनै पनि ठाउंँमा त्यतिकै बस्न सक्दैन उसले कूनै न कूनै कूरा सोचेको हून्छ र त्यही सोचले गर्दा मानिस अहिलेको बैज्ञानिक यूगमा प्रबेश गरेको हो । यदि मानिसमा चेतना नभएको भए सायद यो बिकासको संभावना थिएन होला । मानिसको मृत्यू निश्चित छ तर कोही ढिलो र कोही छिटो । मानिसको सरदर आयू लगभग ६० द...

मह गठबन्धनको इतिवृतान्तः मैले देखेको मदन दाइ

मह गठबन्धनको इतिवृतान्तः मैले देखेको मदन दाइ
एकदिन अचम्म भयो । त्यसबेला हामी घट्टेकुलामा बस्थ्यौं । मेरै घरमा मदनदाइ र म स्क्रिप्ट तयार गर्दै थियौं । अलि शान्त ठाउँमा बसेर स्क्रिप्ट लेखौं भनेको, केही फुरे पो ! कहिलेकाहिँ त दिमाग पनि शून्य हुने क्या । सोच्दा(सोच्दै दिमाग रन्किसक्यो, एउटा अक्षर फुर्दैन । यता हिँड्छौं, उता हिँड्छौं । छटपटी भो । त्यहीबेला मेरी श्रीमती मीरा चाहि ‘माता’कहाँ जानका लागि तयार हुँदै थिइन् । नजिकै ‘माता’ बसेकी थि...

शारिरिक उचाईमा अग्लो र आर्य बर्णको मात्र हिरो हुने भ्रम चिरिदिए दयाहाङ राईले

शारिरिक उचाईमा अग्लो र आर्य बर्णको मात्र हिरो हुने भ्रम चिरिदिए दयाहाङ राईले
दयाहाङ भएको फिल्म हेर्न नरुचाउने को पो होलान् र ? हालसालैको मिस्टर झोले कान्छी चलचित्रले निक्कै ख्याती पाए, अझै पाईरहेको छ। प्रदर्शनमा आएदेखी हालसम्म हलहरु टमाटम भरिदै आइरहेको देखिन्छ। बिशेष त दयाहाङ राई नायक भएकै कारण पनि हो, भन्ने अड्कल मेरो ब्यक्तिगत तर्फबाट। पोहोर परार सम्म दयाहाङ राई जस्ता थुप्रै भुँडे, चिम्से, थेप्चेहरुको भुमिका चलचित्र क्षेत्रमा गुण्डाको हुने गर्दथ्यो। र गालाभरी कालो दाह...

भ्यालेन्टाइन डे’ प्रेम दिवस

भ्यालेन्टाइन डे’ प्रेम दिवस
१४ फ्रेवअरी ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस । माया लाउने र माया खोज्नेहरुको उत्सव । भ्यालेन्टाइन डे प्रेम दिवस युवायुवतीहरुले ठुलो उत्सबको रुपमा मनाउने चलन बढेर गएको छ । भ्यालेन्टाइन डे मा आफ्नो प्रेमिका प्रेमिकालाई विशेष उपहार र कसम खाएर मनाउने चलन छ भने प्रेमी प्रेमिका नहुनेहरुले आफुले मन पराएकाहरुलाई प्रेम प्रस्ताव राख्ने अवसरको रुपमा सदुपयोग गर्ने गर्छन । माया गर्ने र लाउनेहरुको उत्सवको रु...

साठी वर्षअघि रामप्रसाद राईले कसरी सिंहदरबार कब्जा गरे

साठी वर्षअघि रामप्रसाद राईले कसरी सिंहदरबार कब्जा गरे
२००८ साल माघ ४ गते भूगोलपार्कमा भाषण गरेपछि रामप्रसाद राईलाई सरकारले गिरफ्तार गर्‍यो । सुरुमा हनुमानढोका र भोलिपल्ट भद्रगोल जेलमा थुनियो । छोरा मानबहादुर राई भन्छन्, ‘भूगोलपार्कको भाषण सकेपछि राति बुबा र म सँगै आयौं । काठमाडौंमा रामप्रसाद राई गिरफ्तार म पनि बुबासँगै थिएँ । मुमाले खाना बनाइराख्नुभएको रहेछ । खाना खानुहुँदै थियो, आधासरो होला खानुभएको थियो । बहिनीलाई काखमा लिएर खुवाउनुहुँद...

शहिदहरुलाई चोकको शालिक र भित्तामा झुण्डाईएको फोटोमा होइन्, मन भित्र पुजौं

शहिदहरुलाई चोकको शालिक र भित्तामा झुण्डाईएको फोटोमा होइन्, मन भित्र पुजौं
भोजपुर । आज देशैभरि विभिन्न कार्यक्रमहरु गरि नेपाली आकाशका वीर महान शहिदहरुलाई सम्झना र सम्मान गरिदै छ । ती वीर महान शहिदहरुको शालिक र फोटो खोजेर अवीर र मालाले रंगरोगन गरिदैछ । तर मेरो मनमा केही केही भावनाहरु जागृत भएका छन् जुन प्रस्तुत गर्न चाहान्छु । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिको निम्ति बलिदानी भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई शहिद भन्ने बुझिन्छ भनि न...