महिला सशक्तीकरणका आर्थिक सबाल

महिला सशक्तीकरणका आर्थिक सबाल
पित्तृसत्तात्मक सामाजिक संरचना र त्यसका बलिया जराहरू वर्षौंसम्म रहिरहँदा विगतमा नेपाली महिलाहरूले स्वतन्त्र रूपमा आफ्ना लागि निर्णय गर्न सक्ने अवस्था थिएन, अरूको नियन्त्रण र आदेशमा परिचालित हुनुपथ्र्यो, अवसर प्रदान गरिँदैनथ्यो, घरपरिवारमा मात्र सीमित हुनु महिलाहरूको बाध्यता थियो । त्यसले महिलाहरू स्वयं त पछाडि पर्नुप¥यो नै, सँगै परिवार, समाज र समग्र राष्ट्रको विकासले समेत गति लिन नसकेको यथार्थ पक...

गाउँ निकालपछि एक बालिकाको पीडा यात्रा

गाउँ निकालपछि एक बालिकाको पीडा यात्रा
आमा मेरो महिनावारी रोकिएको दुई महिना भयो खै के भो ? मलिन स्वरमा भोजपुरकी साधना (नाम परिवर्तन)ले आमालाई भनिन्। बेलुकीको खाना खाएर ओछ्यानमा आमा छेउमा गएर आफ्नो ११ वर्षीया छोरीले यस्तो बोली सुन्दा ३१ वर्षीया आमा प्रतीक्षा (नाम परिवर्तन) एकछिन अलमलमा परिन्। केही हुँदैन, यो सबै सामान्य हो, चिन्ता लिनु पर्दैन केही दिनमै महिनावारी भइहाल्छ, खानेकुरा नरुचेर पनि हो। आमाको यस्तो उत्तर सुनेपछि साधना चुपचाप ...

नेपाल तारा बिजेता प्रताप लामा भन्छन्– ‘ यहाँ संगीतको व्यापार गरिन्छ ’

नेपाल तारा बिजेता प्रताप लामा भन्छन्– ‘ यहाँ संगीतको व्यापार गरिन्छ ’
संगीतमा पनि यहाँ व्यापार हुँदोरहेछ । यसको मतलब यो होइन कि व्यापारिक कारणले म बाहिरिएँ। तर धेरै ठाउँमा संगीतलाई व्यापार बनाएको मैले देखेको छु । गीत रेर्कडिङ गर्न खोज्यो पहिला धेरै पैसा मागिन्छ । यहाँ संगीतको इज्जत गरिँदैन । अहिले म किन चर्चामा आएको छु त्यहि नेपाल आईडल कै कारणले हो । नेपाल आईडलबाट बाहिरिएको चाहिँ भोटिङले गर्दा नै हो । म अरु कसैलाई दोष दिन्न । दर्शकले मलाई थोरै भोट गर्नुभयो म बाहिरिए...

राष्ट्र निर्माण र युवाको भूमिका

राष्ट्र निर्माण र युवाको भूमिका
“युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सृजनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा १६ देखि ४० वर्ष उम...

प्रदीप जी, ‘अझै कहाँ छ, कांग्रेस ?’

प्रदीप जी, ‘अझै कहाँ छ, कांग्रेस ?’
आदरणीय प्रदीप पौडेलजी, तपाई वयोवृद्ध पार्टीका युवा नेता हुनुहुन्छ । म जस्ताले उतिधेरै आशा नगरेका पार्टी नेपाली कांग्रेसभित्रका आशा गरिएका नेता हुनुहुन्छ । मेरो कुनै आस्था, सपना र आशा तपाईको पार्टी नेपाली कांग्रेससँग जोडिएनन् । जोडिएका छैनन् । तर, तपाई जस्ता युवा नेताहरुसँग भने अबश्य पनि आशा जोडिएका हुन्छन् । छन् । धेरै युवाहरुले तपाईहरुको उज्यालो अनुहारमा आफ्नो सुखद भबिष्य देखिरहेका छन् । तपाईको ...

उज्यालो सपना बोकेका युवाको पक्षमा

उज्यालो सपना बोकेका युवाको पक्षमा
केही दिन अघि साहित्यकार उपेन्द्र सुब्बाले फेसबुकमा लेखे, ‘चुनावमा बाउलाई हराउन पान्थर जाउँ कि साथी (राजन मुकारुङ) जिताउन भोजपुर जाउँ ?’ साह्रै दोधार भो जिन्दगीमा ..। साहित्यकार राजन मुकारुङले भोजपुरको टेम्के–मैयुङ गाउँपालिकाकाको प्रमुखमा उम्मेदवारी दिन लागेको समाचार आएपछि सुब्बाले यस्तो लेखेका थिए । समाचार र हल्लापछि नजिकका साथीभाई र पत्रकारहरुले मुकारुङको उम्मेदवारी बारेमा निकै चासो दिए । चर्चा ...

नबिर्सिनुहोस् लाहुरेको योगदानलाई

नबिर्सिनुहोस् लाहुरेको योगदानलाई
नेपालीहरु विदेशीने परम्पराको सायद जेठो ईतिहास हुन सक्छ, लाहुरेहरुको ईतिहास । यो ईतिहास स्वईच्छाले जन्मिएको हैन, राज्य सत्ताले जन्माएको हो । यस्तो ईतिहास र घट्ना संसारमा नहुन सक्छ । एउटा देशको नागरिक कुनै अर्को देशको रक्षार्थ निम्ति लड्ने सायद लाहुरेहरु नै हुन् । आदिवासी जनजाती र केहि खस र छेत्रीका लक्का जवानहरुले वेलायती सेनामा सेवा गरेको २०२ बर्ष पुरा भईसक्यो । उनीहरुलाई भर्ती पठाए वापत नेपाल सर...

आत्महत्याको कारण र समाधानको उपाय

आत्महत्याको कारण र समाधानको उपाय
पृथ्वीमा सृष्टिको सवैभन्दा बहूमूल्य उपहार मानव जीवनलाई मानिन्छ । मानिस सर्वश्रेष्ठ चेतनशिल सामाजीक प्राणी हो । मानिस कूनै पनि ठाउंमा त्यतिकै बस्न सक्दैन उसले कूनै न कूनै कूरा सोचेको हून्छ र त्यही सोचले गर्दा मानिस अहिलेको बैज्ञानिक यूगमा प्रबेश गरेको हो । यदि मानिसमा चेतना नभएको भए सायद यो बिकासको संभावना थिएन होला । मानिसको मृत्यू निश्चित छ तर कोही ढिलो र कोही छिटो । मानिसको सरदर आयू लगभग ६० द...

स्थानीय निकाय पुन:संरचना

स्थानीय निकाय पुन:संरचना
आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । लोकतन्त्रको सुन्दरता नै आवधिक निर्वाचनलाई लिन सकिन्छ । निश्चित समयको अन्तरालमा नवमूल्यमान्यता, विचार, जनमत र योजनालाई निर्वाचनले नयाँ स्थान प्रदान गर्दछ । दलहरुले जनताबाट आफ्ना मुद्दाहरुलाई परिचित गर्ने र गराउने एउटा दरिलो माध्यम निर्वाचन हो । निर्वाचनमा आमनागरीकले आफ्नो मतले राजनीतिक दलहरुलाई एउटा आकार प्रदान गरी आफ्नो आकारअनुसार कार्य सम्पादन गर्ने अभि...

भाषा र यसको महत्व

भाषा र यसको महत्व
भाषाको सम्बन्धमा कुरा गर्दा, भाषा अभिव्यक्ति र बुझाईको माध्यम हो । विचार आदान–प्रदान गर्ने माध्यम हो । विचार विनिमयको माध्यम हो । यस्तै यस्तै तरिकाले भाषाविद्हरुले भाषाको परिभाषा दिएको पाईन्छ । सामान्यतः यहि हो, भाषाको परिभाषा । यो अपुरो परिभाषा हो । यो सङ्कुचित परिभाषा मात्र हो । भाषाको वास्तविक परिभाषा त जीवनजाति, जनजाति, समुदाय, धर्म, संस्कृतिसँग जोडिएको हुन्छ । यसर्थमा भाषा विचार विनिमयको म...