प्रमोद खरेलको गीतमा भोजपुरकी मोडल कसिसको लोभलाग्दो अभिनय (भिडियो) सहित

प्रमोद खरेलको गीतमा भोजपुरकी मोडल कसिसको लोभलाग्दो अभिनय (भिडियो) सहित
काठमाडौँ - प्रमोद खरेलको स्वर रहेको ‘मेरो छाति धड्कियोस’ गीतमा भोजपुरकी मोडल कसिस दाहालले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । आधा दर्जन चलचित्र र तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी कसिसलाई भूपेशसिंह ठकुरीले अभिनयमा साथ दिएका छन् । लेखक राज सरगमको शब्द रहेको ‘मेरो छाति धड्कियोस’ बोलको गीतलाई संगीतकार विपिन आचार्यले कम्पोज एरेन्ज तथा मिक्सिङ गरेका छन । गायक प्रमोद खरेलको स्वर रहेको गी...

भोजपुरे चेलीहरु कला र बर्तको स्वरमा हामी त हजुर भोजपुरे चेली…सार्वजानिक (भिडियो) सहित

भोजपुरे चेलीहरु कला र बर्तको स्वरमा हामी त हजुर भोजपुरे चेली…सार्वजानिक (भिडियो) सहित
भोजपुर,२० असार- भोजपुरे चर्चित गायिकाहरु कला राई र बर्त गन्दर्भको स्वरमा रहेको हामी त हजुर भोजपुरे चेली हो...वोलको गीत सार्वजानिक भएको छ । भोजपुरको धार्मिक तथा पर्यटकीय स्थलहरु दिङ्गला, घोडेटार, ट्याम्के, सिलिचुङ्ग लगायतका क्षेत्रलाई समेटिएको गीत शुक्रवार सार्वजानिक भएको हो । गीतमा दिङ्गलाको रुद्राक्ष, ट्याम्के, सिलिचुङ्ग क्षेत्रको गुराँसको महिमा गाईएको छ । गीतको भिडियोमा भोजपुरका पर्यटकीय स्थलहर...

भोजपुरे गायक भीषण मुकारुङको‘केहीदिन अझै घरमै बसौं’ सार्वजानिक(भिडियो) सहित

भोजपुरे गायक भीषण मुकारुङको‘केहीदिन अझै घरमै बसौं’ सार्वजानिक(भिडियो) सहित
काठमाडौं- संसारलाई नै कोरोना भाईरसले आतङ्कित बनाईरहेको वर्तमान अवस्थामा लकडाउनको समयलाई सदुपयोग गर्दै कलाकारहरुले एकपछि अर्को चेतनामूलक गीत बजारमा ल्याईरहेका छन् । यसै सिलसिलामा भरखरै भीषण मुकारुङ र सङ्गीता रणपयालीको स्वर, विपिन किरणको शब्दरचना, धनु ज्ञाङ्मीको सङ्गीत तथा सङ्गीत संयोजन एवं कोरोना विशेष चेतनामूलक गीत ‘केहीदिन अझै घरमै बसौं’ को भिडियो सार्वजनिक भएको छ । ए प्लस नामक स्टुडियोमा रेकर्ड...

लोकप्रिय गायक राजेशपायल र डेनीको स्वरमा ‘हर्पेको नौनी घ्यू’ सार्वजानिक(भिडियो)सहित

लोकप्रिय गायक राजेशपायल र डेनीको स्वरमा ‘हर्पेको नौनी घ्यू’ सार्वजानिक(भिडियो)सहित
काठमाडौं, ४ पुष- 'राई ईज किंग' अर्थात नेपालका सर्वाधिक लोकप्रीय गायक राजेशपायल राईका साथमा चर्चित गायिका डेनी इम्सङ देवानको नयाँ लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, बोलको लोक भाकाको गीत सार्वजानिक भएको छ । विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् ।भिडियोलाई मणिराज देवानले निर्माण गरेका हुन् ।भिडियो:

बिहेको सपना देखाएर ६ बर्ष सँगै वसेका युवक गर्भवती बनाएर टाप कसेपछि… (भिडियो)

बिहेको सपना देखाएर ६ बर्ष सँगै वसेका युवक गर्भवती बनाएर टाप कसेपछि… (भिडियो)
काठमाडौं- पछिल्लो समय नेपालमा पश्चिमा संस्कृति लाइफस्टाइल भित्रीए संगै विभिन्न विकृति पनि भित्रिन थालेको छ । विशेष गरि शहरी क्षेत्रमा महिला पुरुष लिभिङ्ग टुगेदरमा बस्ने फेसन नै चलेको छ । त्यो रहर वा बाध्यता पनि हुन सक्दछ । यस्तै एक महिला लिभिङ्ग टुगेदरमा बसेर पिडित भएपछि मिडियामा आफ्नो पिडा पोख्दै आएकी छिन । उनको नाम हो पबित्र थापा । करिब ६ वर्ष अगाडी कामको सिलसिलामा बुटवलमा भेट भएका उनीहरुको सम्...

गायक कुवेर राईको पूर्वेली गीत ‘सोल्टेनी- २’ सार्वजनिक, हेर्नुहोस् (भिडियो) सहित

गायक कुवेर राईको पूर्वेली गीत ‘सोल्टेनी- २’ सार्वजनिक, हेर्नुहोस् (भिडियो) सहित
https://youtu.be/PchRg-45Rtwखोटाङ- खोटाङका लोक गायक तथा संगितकार कुवेर राईको सोल्टेनी २ सार्वजनिक भएको छ । अदृष्य कला केन्द्र खोटाङ्ग हलेसीको चौँथो प्रस्तुति सोल्टिनी को सफलता राईको पूर्वेली लोक गीत भिडियो ‘सोल्टिनी २’ युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । स्टुडियोमै खिचिएको उक्त भिडियोमा गायक राई कै शव्द अनि स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका सुनिता थेगिमले साथ दिएकी छिन् । हेर्नुहोस् भिडिय...

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक, हेर्नुहोस् (भिडियो)सहित

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक, हेर्नुहोस् (भिडियो)सहित
काठमाडौं, २९ साउन - पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ। पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्। पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रव...

भोजपुरमा फेला परेको बम सेनाले कसरी डिस्पोज गर्यो ? हेर्नुहोस् (भिडियो) सहित

भोजपुरमा फेला परेको बम सेनाले कसरी डिस्पोज गर्यो ? हेर्नुहोस् (भिडियो) सहित
भोजपुर, १८ असार - भोजपुर सदरमुकामको देराउली चोक नजिकै फेला परेको बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज विहान डिस्पोज गरिएको बम टायम बम रहेको नेपाली सेनाले पुष्टी गरेको छ । बमको आसपमसमा मोवाईल फेला परेको प्रहरीले जनाएको छ। मोवाइलमा समय सेट गरेर बम राखेको हुन सक्ने प्रहरीको भनाई छ । मोवाइलमा सिम भने फेला नपरेको प्रहरीले जनाएको छ । देउराली चोकबाट वोखिम तर्फ जाने वाटोको सिँढीमा झोलामा संका...

बजेटमा भोजपुरलाई अन्याय गरिएको भन्दै संघीय संसदमा सांसद सुदन किराँतीको आक्राेंस (भिडियो सहित)

बजेटमा भोजपुरलाई अन्याय गरिएको भन्दै संघीय संसदमा सांसद सुदन किराँतीको आक्राेंस (भिडियो सहित)
काठमाडौं, ४ साउन- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद तथा नेता सुदन किरातीले बजेटमा भोजपुर जिल्लालाई अन्याय गरिएको भन्दै संघीय संसदमा आक्रोंस व्यक्त गरेका छन् । बुधबार संघीय संसदको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद किरातीले भने, ‘बजेटका लागि दिन मन्त्रालय धाउँदा जुत्ता फाट्यो, बजेट हेरेपछि मनै फाट्यो ।’ उनले बजेटमा भोजपुरका योजनाहरुलाई नसमेटिएको भन्दै सभामुख मार्फत रातो किता...

इटहरीबासी भ्रष्टाचार मुक्त  अभियानमा , मेयर भन्छन् भ्रष्टाचारीलाई कालोमोसो दलेर शहर घुमाउछु (भिडियोसहित हेर्नुहोस्)

इटहरीबासी भ्रष्टाचार मुक्त  अभियानमा , मेयर भन्छन् भ्रष्टाचारीलाई कालोमोसो दलेर शहर घुमाउछु (भिडियोसहित हेर्नुहोस्)
इटहरी,२ असार- सुनसरीको इटहरी उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू आज सोमबार सडकमा उत्रिएका छन । भ्रष्टाचार बिरूद्धको अभियान अन्तरगत बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर उपमहानगरवासीहरू सडकमा निस्किएका हुन । नगरवासीहरूले इटहरीका मेयर द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाइ स्वागतम भन्दै उहाँको समर्थनमा नारावाजी समेत गरेका थिए । उनीहरुले भ्रष्टाचार बिरुद्धको...