भोजपुरमा आफ्नै नावालक छोरालाई दुई टुक्रा पार्ने क्रुर आमाले यस्तो दिईन बयान (भिडियो सहित)

भोजपुरमा आफ्नै नावालक छोरालाई दुई टुक्रा पार्ने क्रुर आमाले यस्तो दिईन बयान (भिडियो सहित)
जेठ,१६ भोजपुर- नेपाली समाजमा एउटा भनाइ नै छ– कुपुत्र हुन्छ तर कुमाता कहिल्यै हुँदैन । तर, भोजपुर जिल्ला सदरमुकाम भोजपुर बजारमा एउटी आमाले दशधारा दुध खुवाएर हुर्काउदै गरेको आफ्नै अवोध सन्तानको पाशविक हत्या गरेकी छन् । २५ वर्षीय सम्झना थापा कति क्रुर आमा बनिन् भने उनले मंगलबार विहान २२ महिनाको छोरालाई अचानोमा घाँटी छिनाएर दुई टुक्रा पारिन् । उनले बच्चा रोएर हैरान बनाएकोले हत्या गरेको प्रारम्भिक बयान...

भोजपुरमा आगलागीवाट ५२ लाखको क्षति, आगो कसरी नियन्त्रणमा लिईयो ? हुेर्नुहोस् (भिडियो सहित)

भोजपुर- भोजपुर सदरमुकामको पोखरेमा विहिवार दिउँसो आगलागी हुँदा ५२ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बखतवहादुर श्रेष्ठको घरबाट शुरु भएको आगलागी वाट श्रेष्ठको किराना पसल, नगद पाँच लाखसंगै सम्पुर्ण सामग्री जलेर नश्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै आगो नियन्त्रण गर्ने क्रममा पासपासका दुई ओटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । साँघुरो बाटोको कारण भोजपुर नगरपालिकाको दमकल छिर्न...

अदृश्य कला केन्द्र खोटाङको ‘सोल्टिनी’ गीतको भिडियो सार्वजानिक

अदृश्य कला केन्द्र खोटाङको ‘सोल्टिनी’ गीतको भिडियो सार्वजानिक
खोटाङ- अदृश्य कला केन्द्र खोटाङको दोस्रो प्रस्तुती ‘सोल्टीनी’गीतको भिडियो सार्वजनिक भएको छ । स्थानिय स्तरमा अवसर नपाएर लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यका साथ खोलिएको अदृश्य कला केन्द्र खोटाङले पहिलो गीत सुनकोसीको चिसो पानी बजारमा ल्याएसँगै दोस्रो गीत ‘सोल्टीनी’ पनि सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गरेको हो । दोस्रो प्रस्तुती सोल्टीनीमा रचना भविन्द्र राईको रहेको छ संगीत तथा गायन ...

आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी, ४१ जनाको मृत्यु (भिडियो)

आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी, ४१ जनाको मृत्यु (भिडियो)
एजेन्सी रसियाको मस्कोस्थित सेरेमेटिएभो विमानस्थलमा आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा यात्रुहरु एरोफ्लोट एयरलाइन्सको विमानको आपत्तकालिन द्वारबाट भाग्दै गरेको देखाइएको छ । रसियाको मिडियाका अनुसार मारिनेमा दुई बालबालिका र एक चालक दलका सदस्य रहेका छन् । प्रत्यक्षदर्शीले घटनाको बयान गर्दै उक्त दुर्घटनाबाट कोही पनि बाँच्...

दिंलाको बजार युटुवमा…हेर्नुहोस् (भिडियो) सहित

दिंलाको बजार युटुवमा…हेर्नुहोस् (भिडियो) सहित
भोजपुर- भोजपुरको शैक्षिक,ऐतिहाँसिक र पर्यटकीय दिंला बजारको सेरोफेरो समेटिएको दिंलाको बजार युटुवमा सार्वजानिक गरिएको छ । गीतमा सङ्गीत तथा स्वर मनोज साङ्सोन राई र शब्द बिमल खेवाछाली को रहेको छ। दिङ्लाको राम नवमी तथा बालाचतुर्दशी मेलामा हुने गतिविधि र मायाप्रेम लाई यथार्थ रुपमा चित्रण गरिएको गीतकार विमल खेवाछालीले दावि गरेका छन् । खेवाछाली प्रवासमा वसेर गीत सँगीतको साधनामा तल्लीन छन् । उनले यस अघि स...

भोजपुरलाई चिनाउने गीत सार्वजानिक, कस्तो छ गीत ? हेर्नुहोस (भिडियो सहित)

भोजपुरलाई चिनाउने गीत सार्वजानिक, कस्तो छ गीत ? हेर्नुहोस (भिडियो सहित)
काठमाडौं, ५ चैत- शहरको एउटा कुनै कोठामा बसेर गीतका लागि शब्द मरितरी शब्द खोज्ने गीतकारहरुको संख्या बढिरहेका बेला गीतकार भरत कुलुङ्गले भने भोजपुरका गाउँघरमा चल्ने शब्दहरुलाई संकलन गर्दै आफ्नै गाउँघरको वृहत परिचय दिने गीतहरु सिर्जना गरेका छन् । माया–प्रेमका प्रसङ्गहरुले बढी ठाउँ पाइरहेको सांगीतिक बजारमा भरतले माया–प्रेमसँग आफ्नो जिल्लाको भूगोल, सँस्कृति, चाड पर्व र मेलापर्वहरुलाई आफ्नो गीति सिर्जना...

मृत्यु भयो भनेर किरिया समेत गरिसकिएका मानिस जिउँदै घर फर्किएपछि… (भिडियो)सहित

मृत्यु भयो भनेर किरिया समेत गरिसकिएका मानिस जिउँदै घर फर्किएपछि… (भिडियो)सहित
मोरङ- हामिले मृत्यु भईसकेको मानिस जिविर्त फर्किएको भन्ने समाचार विभिन्न अन्तराटिय संचार माध्यममा पढ्दै आएका छौं । तर यो खवर भने विदेशको हैन , मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा एक ब्यत्तिको बिदेशमा मृत्यु भई शव समेत ल्याई काजकिरिया गरिसकेको अबस्थामा जिवितै फर्किएपछि उनलाई हेर्न आउनेको भीड दिनप्रतिदिन बढदै गएको छ ।साभार: पुर्वेली न्युज बैदेशिक रोजगारमा गएका स्थानीय सुवास तामाङ साउदी अरबमा दुर्घटना...

भोजपुरकी सुन्दरी हेमा श्रेष्ठ किन रुँदै मिडियामा आईन (हेर्नुस् भिडियो)

भोजपुरकी सुन्दरी  हेमा श्रेष्ठ किन रुँदै मिडियामा आईन (हेर्नुस् भिडियो)
 काठमाडौं-गर्भमा ६ महिना अनि काखमा १५ महिनाको काखे बालकसँगै एक महिला मिडियामा आएर सहयोगको अपिल गरेकी छिन् । काठमाण्डौं कपनमा बस्ने सोनाम भन्ने दोर्जे सेर्पा नाम गरेका श्रीमानले घरबाट निकालेसँगै दयनिय अवस्थामा पुगेकी भोजपुर स्थाही ठेगाना भएकी हेमा श्रेष्ठले सबैसँग सहयोगका लागी अपिल गरेकी हुन् । २०७४ साल साउन महिनामा विवाह गरेको उनलाई ३ महिनाबाट नै अन्य केटीहरुसँग लागेर आफूलाई कुटपिट् गर्नका साथै खा...