गंगा बरदानले नेपथ्यका गायक अमृत गुरुंगलाई गीत चोरीको आरोप लगाएपछि…(भिडियो) सहित
भोजपुर- नेपाली बबमार्ली भनेर चिनिले गायक गंगा बरदानले नेपथ्यमा चर्चित गायक अमृत गुरुंगलाई गीत चोरीको आरोप लगाएकाछन् । बरदानले आँफुसँगै काठमाडौंमा वस्दा माया गर्ने वानी...बोलको गीत स्टेजमा गाउने भनेर मागेको पछि रेकर्ड गरेर युटुवमा आफ्नै नाममा राखेको आरोप लगाएका हुन् ।
भोजपुरको दिंलामा जन्मिएका बरदानले ५ दशक वढि गीत सँगीतमा विताई सकेका छन् । उनि हाल पुर्वका धरान, ईटहरी, मोरंग, झापा लगायतका क्षेत्रम...