चर्चित गित “सुन साईली” लाई जवाफ दिदै आयो अर्को साईलाको गित
काठमाडौं ।
गीतकार सुष्मा रुपाबुङ राई को शब्द डी.आर. अटूको संगीत र सुनिता थेगिमको आवाजमा साइली गीत को मनछुने जवाफ गीत सार्वजनिक भएको छ । गायक हेमन्त रानाको गीत ‘साइली’ ले सम्पूर्ण नेपालीको मन मुटु छोयो र धेरैलाई भावुक पनि बनायो । फलस्वरूप गीत चर्चित बन्यो, बिशेष गरी प्रवासमा रहेका नेपालीलाई यो गीतले सिधै प्रभाव जमायो कतिलाई त रुवायो पनि । युट्युबमा यसरी भाईरल भयोकी लाइक कमेन्ट र भ्युयर्सक...