एउटै पार्टीवाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदै

एउटै पार्टीवाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदै
अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदैछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुँदैछ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ बीच विवाह हुन लागेको हो । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम रहेको छ । सो विवाहको प्रमुख अतिथि गण्डकी प्र...

धमाधम वच्चा जन्माउँदै पुरुष, कसरी हुन्छ यस्तो सम्भव ?

धमाधम वच्चा जन्माउँदै पुरुष, कसरी हुन्छ यस्तो सम्भव ?
काठमाडौं- महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा होइन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए । अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु समलिंगी पुरुष रहेको पनि बताइएको छ । तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्...

आर्यघाटबाट बावुको शव बरामद, छोरा पक्राउ

आर्यघाटबाट बावुको शव बरामद, छोरा पक्राउ
काठमाडौं- पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ५० वर्षीय कृष्ण नेपालीको शव बरामद गरेको हो । छोराले हत्या गरेर दाहसंस्कार गर्न लगेको सुराक पाएपछि शव बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए । महानगरीय प्रहरी परिसर ललितपुरको कृष्णको छोरा ३० वर्षीय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ ।...

कोरोनासँगै चर्चा बटुलेका यी मास्क (तस्बिर)

कोरोनासँगै चर्चा बटुलेका यी मास्क (तस्बिर)
विश्वभर कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएको छ । सरकार यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ । संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । यही सिलसिलामा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेकाछन् ।

हेलिकोप्टर चढेर विद्यालयमा हाजिर

हेलिकोप्टर चढेर विद्यालयमा हाजिर
सोेलुखुम्बु- खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयले गत चैत ५ गते सम्म कक्षा १० को अन्तिममा लिईने एसईई बाहेक सबै कक्षाको परीक्षा सकेको थियो । ती परीक्षाको नतिजा ७ गते सार्वजनिक पनि गर्यो । कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिम न्यूनिकरण गर्न भन्दै एसईईको परीक्षा स्थगित गर्ने सरकारको घोषणासँगै शिक्षकहरु घर तिर लागे । प्रधानाध्यापक शम्भुप्रसाद बास्तोला भने विद्यालयको ब...

साइकल चोरेरै तीन तले घर !

साइकल चोरेरै  तीन तले घर !
काठमाडौ- सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश महानगरीय प्रहरी वृत नयाँ बानश्वरको हिरासतमा छन् । बानेश्वर प्रहरी वृतको पार्किङमा महँगा साइकल देख्न सकिन्छ । सुरेश र ती साईकलबीच खास सम्बन्ध छ । ती साइकल सुरेशले चोरेर जम्मा गरेका हुन् । सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चोरी गर्ने तरिका असामान्य छ । लकडाउन शुरु भएपछि काठमाडौँ र भक्तपुरमा साइकल चोरी ह्वात्तै बढ्यो । अपराध महाशाखाको चोरी नियन...

ऋतिक रोशनलाई मनपराउँदा पत्नीको हत्या गरि आत्महत्या

ऋतिक रोशनलाई मनपराउँदा पत्नीको हत्या गरि आत्महत्या
न्यूयोर्क- बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचार लेखेको छ । ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श...

दूध भन्दा बियर फाइदाजनक

दूध भन्दा बियर फाइदाजनक
एजेन्सी-भनिन्छ मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ । त्यसैले बच्चा बेलादेखि नै दूध पिउने बानी बसालिन्छ । मदिरा सेवन गर्नुहुँदैन भनेर सिकाइन्छ र पिएमा नराम्रो मानिन्छ । शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ । त्यसैले मानिसहरु हरेक दिन दुई वा तीन गिलास दूध पिउने गर्छन् । तर, पिप...

चितामा राखेको शव चल्मलाउन थालेपछि मलामीको भागारे भाग…

चितामा राखेको शव चल्मलाउन थालेपछि मलामीको भागारे भाग…
एजेन्सी-अन्तिम संस्कारका लागि शवलाई चितामा राखिएको थियो । चितामा आगोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ । भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍...

किलोकै ५० हजार रुपैयाँ पर्ने दुनियाकै सबैभन्दा महंगो तरकारी

किलोकै ५० हजार रुपैयाँ पर्ने दुनियाकै सबैभन्दा महंगो तरकारी
तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला । दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीपनि तिनछक पर्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी हो, गुच्छी च्याउ...