रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी
सञ्चारकर्मी रवि लामिछानेको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । गोर्खा मिडिया नेटवर्कद्धार सञ्चालन हुने उक्त टिभीको लामिछाने म्यानेजिङ डाइरेक्टर छन् भने जिवि राई चियर मेन रहेका छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए । जनताका आवाजलाई प्राथमिकत...

खबर ट्वीटका प्रधान सम्पादक सम्मानित, तिन पत्रकार पुरस्कृत

खबर ट्वीटका प्रधान सम्पादक सम्मानित, तिन पत्रकार पुरस्कृत
भोजपुर- पत्रकार महासंघ भोजपुरले खबर ट्वीटका प्रधान सम्पादक श्रीकृष्ण बोगटी सम्मान गर्नुका साथैं जिल्लामा क्रियाशिल तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार सम्पन्न जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभामा प्रधान सम्पादक बोगटीलाई लामो समयदेखि पत्रकारीता क्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै कदर पत्र र अन्य तीनलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । जिल्लामा रहेर लामो समयदेखि विभिन्न मिडियामा ज...

एउटा यस्तो समस्या, जसले बालबच्चामा पढ्न, लेख्न र बुझ्नमा गाह्रो हुन्छ

एउटा यस्तो समस्या, जसले बालबच्चामा पढ्न, लेख्न र बुझ्नमा गाह्रो हुन्छ
एक आठ बर्षे बच्चा विद्यालयप्रति भयभीत छन् । किनभने उनी लेख्न, पढ्नमा पनि सम्पूर्ण ध्यान दिन सक्दैनन् । त्यसले परीक्षामा उनी अक्सर फेल हुन्छन् । आफु कमजोर भएका कारण बुवाआमा दुःखी छन् भन्ने उनलाई थाहा छ । तर, जतिसुकै प्रयास गरेपनि उनी अक्षरहरु राम्ररी ठिम्याउन असमर्थ छन् । अक्षर सही ढंगले लेख्न सक्दैनन्, स्मरण गर्न सक्दैनन् । यसैले शिक्षक, सहपाठी र आमाबुवाबाट समेत उनले बारम्बार गाली र अपहेलना सहनुप...

के तपाईको मोबाइलको चार्ज छिटै सकिन्छ ? यस्तो छ टिकाउने उपाय…

के तपाईको मोबाइलको चार्ज छिटै सकिन्छ ? यस्तो छ टिकाउने उपाय…
काठमाडौं- नयाँ मोबाइल प्रयोग सुरु गरेको केही समयपछि यसको चार्ज पहिलेजस्तो नटिक्ने समस्या धेरैको हुन सक्छ । यसका धेरै कारण छन् । सुरुमा किन्दा मोबाइलमा हुने एप र प्रयोग गर्दैजाँदा मोबाइलमा हुने एपको संख्यामा उल्लेख परिवर्तन भइसकेको हुन्छ । तपाई जतिधेरै एप प्रयोग गर्नुहुन्छ, त्यतिनै छिटो चार्ज सकिनु स्वभाविक नै हो । त्यो भन्दापनि प्रयोग गर्दै जाँदा मोबाइलको ब्याट्रीको क्षमतापनि विस्तारै कम हुँदै जा...

नेपाल टेलिकमले विद्यार्थीहरुलाई निःशुल्क ‘पाठशाला सियूजी सिम’उपलव्ध गराउने

नेपाल टेलिकमले विद्यार्थीहरुलाई निःशुल्क ‘पाठशाला सियूजी सिम’उपलव्ध गराउने
काठमाडौं- नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सर...

फेसबुकले राजनीतिक विज्ञापन बन्द गर्ने

फेसबुकले राजनीतिक विज्ञापन बन्द गर्ने
एजेन्सी- फेसबुकले अमेरिकाको राष्ट्रपतीय निर्वाचन सुरु हुनभन्दा एक साताअघि राजनीति विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ३ नोभेम्बरमा अमेरिकामा चुनाव हुँदैछ । फेसबुकको घोषणाअनुसार निर्वाचन हुनभन्दा एक साताअघि पेश गरिएका राजनीतिक विज्ञापनमाथि मात्रै प्रतिबन्ध लाग्नेछ, २७ अक्टुुबरअघि पेश गरिएका विज्ञापनमा भने प्रतिबन्ध लागु हुनेछैन । अहिलेसम्म फेसबुकका सिइओ मार्क जुकेरवर्गले राजनीतिक विज्ञाप...

नेपाल टेलिकमको ई-शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी (यसरी किन्नुस् डाटा)

नेपाल टेलिकमको ई-शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी (यसरी किन्नुस् डाटा)
काठमाण्डौ- विद्यालय तथा विश्व विद्यालयमा हुने अनलाइन अध्ययन अध्यापनलाई सहज बनाउन नेपाल टेलिकमले ई-शिक्षा प्याकेज ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्या...

वडाको प्रायोजनमा दलित विद्यार्थीलाई कम्प्युटर तालिम

वडाको प्रायोजनमा दलित विद्यार्थीलाई कम्प्युटर तालिम
दिङ्ला– भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ को प्रायोजन तथा मुलपानी सिकाई केन्द्रको आयोजनामा दलित विद्यार्थीहरुलाई कम्प्युटर तालिम सुरु भएको छ । वडाको बजेटबाट दलित लक्षित शिर्षकमा विनियोजन भएको बजेटबाट ३ महिने आधारभुत तालिम सुरु भएको हो । तालिममा वडा भरिका १५ जना विद्यार्थीहरु सहभागि रहेका छन् । षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुजन राईको प्रमुख आतिथ्यामा कार्यक्रम उद्घाटन भएको छ । कार्यक...

दिंलाको टेलिफोन र एडिएसएलमा समस्या

दिंलाको टेलिफोन र एडिएसएलमा समस्या
दिंला- भोजपुरको उत्तरी षडानन्द नगरपालिकाको केन्द्र दिंला बजार आसपासमा वितरण गरिएको ल्याण्डलाईन टेलिफोन र एडिएसएलमा एक वर्ष अघि देखि समस्या आएता पनि समाधान हुन सकेको छैन् । पटक पटक समस्याका वारेमा जानकारी दिंदा पनि टेलिकम कर्मचारीको वेवास्ताका गरेका कारण समस्या ज्यूँ का त्यूँ रहेको हो । षडानन्द नगरपालिकाको वडानम्वर- ७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाईन र एडिएसएलको व्याट्री(व्याकअप)मा...

भोजपुरको सगरमाथा माविलाई १५ थान कम्प्युटर र स्मार्ट टिभी हस्तान्तरण

भोजपुरको सगरमाथा माविलाई १५ थान कम्प्युटर र स्मार्ट टिभी हस्तान्तरण
भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाको घोरेटारमा रहेको सगरमाथा माथ्यामिक विद्यालयलाई कम्प्युटरसंँगै स्मार्ट टिभी हस्तान्तरण गरिएको छ। ईश्वर मन्दिर काठमाडौंँले विद्यालयलाई १५ थान कम्प्युटर र ४२ इञ्चको स्मार्ट टिभी हस्तान्तरण गरेको हो। संस्थाका संरक्षक तथा पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेका हुन्। पछिल्लो समय सरकारले प्रविधिमैत्री माध्यमबाट शैक्षिक विकास गरिरहेकाले...