षडानन्द नगरपालिकामा वाईसिएलको नगर कमिटि गठन

षडानन्द नगरपालिकामा वाईसिएलको नगर कमिटि गठन
भोजपुर –योङ कम्युनिष्ट लिग (वाईसिएल) को षडानन्द नगर कमिटि गठन भएको छ । अभिशेक राईको संयोजकत्वमा ८१ सदस्यीय कमिटि भएको । अध्यक्ष राई सहित उपाध्यक्षमा अमृत विश्वकर्मा, उपाध्यक्ष राज कुमार खत्री, उपाध्यक्ष खुसी राई, सचिव विवेक कुँईकेल, सह–सचिव बर्षा सुनुवार र कोषाध्यक्षमा प्रेमिका राई सर्वसहमत निर्वाचित भएका हुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिलकुमार राईको प्रमुख आति...

भोजपुरका पूर्व प्रधानाध्यापकहरु देश दर्शन भ्रमणमा

भोजपुरका पूर्व प्रधानाध्यापकहरु देश दर्शन भ्रमणमा
भोजपुर,४ बैशाख- भोजपुरका विभिन्न विद्यालययहरुमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहि सेवा निवृत्त भएका प्रधानाध्यापकहरुको देश दर्शन भ्रमण शुरु भएको छ । शुक्रवार भोजपुर सदरमुकामवाट यात्रा शुरु गरिएको यात्राका संयोजक गुरु प्रसाद राईले जानकारी दिनुभयो । यात्रामा संलग्न पूर्व प्रधानाध्यापकहरुलाई भोजपुर नगरपाकिलाकाका मेयर कैलाश कुमार आले लगायत जिल्लाका विभिन्न संस्थाका पदाधिकारीले शुक्रवार विहान विदा...

भ्रष्टाचार नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएका छौं : अध्यक्ष राई

भ्रष्टाचार नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएका छौं : अध्यक्ष राई
भोजपुरको सुदुर उत्तरी विकट गाउँपालिका हो साल्पासिलिछो गाउँपालिका । यो पािलका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिले भरिपूर्ण छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने प्रचुर सम्भावना रहेको पालिका हो । ६ ओटा वडा रहेको यस गाउँपालिका १ सय ९३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने १३ हजार १ सय ११ मानिस यहाँ वसोवास गर्दछन् । विदुशी योगमाया न्यौपानेको तपोभुमि गौडेनि देखि जिल्ला...

उद्योग वाणिज्य संघको आयोजनामा भएको ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

उद्योग वाणिज्य संघको आयोजनामा भएको ३ दिने निशुल्क आँखा शिविर सम्पन्न
भोजपुर–उद्योग वाणिज्य संघ दिङ्ला शाखाको आयोजनामा भएको ३ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । संघको आयोजना तथा नव दृष्टि आँखा अस्पताल ईटहरीको प्राविधिक सहयोगमा भएको शिविरमा ६ सय २ जना आँखाका विरामीहरुले सेवा लिएका छन् । चैत्र २७ गतेदेखि सुरु भएको आँखा शिविर आईतबार २९ गते सम्पन्न भएको हो । शिविरमा विरामीहरुलाई नाम दर्ता, औषधी साथै १ सय २६ जना आँखा विरामीहरुले निशुल्क चश्मा पाएका हुन् भने ४ सय...

युवा संघ नेपालको नगर अध्यक्षमा लेखनाथ श्रेष्ठ

युवा संघ नेपालको नगर अध्यक्षमा लेखनाथ श्रेष्ठ
भोजपुर–युवा संघ नेपालको षडानन्द नगर अध्यक्षमा लेखनाथ श्रेष्ठ निर्वाचित भएका छन् । देशभर नेकपा एमालेको माधव पक्ष र ओली पक्षले देशभर समानान्तर कमिटी गठन गर्दै माधव पक्षले षडानन्द नगरमा युवा संघको पनि कमिटी निर्माण गरेका छन् । श्रेष्ठको अध्यक्षतामा १ सय ३१ सदस्यीय कमिटी गठन भएको कमिटीका नवनिर्वाचित सह–सचिव रमेश श्रेष्ठले जानकारी दिए । कमिटीमा अध्यक्ष श्रेष्ठ, उपाध्यक्षमा भिम राई, अनोज श्रेष्ठ, मानक...

भोजपुरमा मोवाईल पड्किएर एक महिला गम्भीर घाईते

भोजपुरमा मोवाईल पड्किएर एक महिला गम्भीर  घाईते
भोजपुर,२६ चैत्र- भोजपुरमा मोवाईल पड्किएर एक महिला गम्भीर घाईते भएकी छिन् । सांकेतिक तस्विर जिल्लाको उत्तरी षडानन्द नगरपालिका १० की ५३ बर्षीया सर्मिला तामाङ (राई) मोवाईल चार्जबाट झिक्ने क्रममा मोवाईल सर्ट भई पड्किदा घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिए । सर्मिलाको दुबै हात र छातिको छाला, हड्डी, पिल्सिईएकोले छ । घाईते सर्मिलालाई उपचारको ला...

यसकारण ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन

यसकारण ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन
काठमाडौं- गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव नेपाल लगायतका नेताहरु सडक आन्दोलनमा ओर्लिए । उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागे । तर, जब संसद पुनःस्थापना भयो, नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन । यही कारण प्रधानमन्त्री ओलीले अहिलेसम्म बहुमत गुमाउनुपरेको छैन । माओवादी लगायतका दलहरुले नैतिकताका आधारमा प्र...

नेकपा एमालेका माधव नेपाल र ओली पक्षको छुट्टा छुट्टै कार्यलय

नेकपा एमालेका माधव नेपाल र ओली पक्षको छुट्टा छुट्टै कार्यलय
भोजपुर– अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी खारेज भए संगै नेकपा एमाले ब्यूँतिएपनि नेकपा एमाले भित्रनै फरक फरक पार्टी कार्यलय उद्घाटन गरिरहेका छन् । आज भोजपुरको षडानन्द नगर कमिटीको माधव नेपाल पक्षले दिङ्लामा पार्टी कार्यलय उद्घाटन गरे संगै दुई पार्टी कार्यलय भएको छ । अदालतको फैसला आएसंगै नेकपा एमाले केपिओली पक्षधरहरुले २७ गते नै पार्टी कार्यलय उद्घाटन गरी पार्टीको बोर्ड राखेका थिए । दुबै पार्ट...

भोजपुर काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ

भोजपुर काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ
काठमाडौं,२९फागुन- भोजपुर काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ चयन भएकाछन् । आज प्रज्ञा भवन कमलादीमा आयोजित भोजपुर काठमाडौं सम्पर्क मञ्चको भेला तथा पुनर्गठन कार्यक्रमवाट श्रेष्ठ अध्यक्षमा चयन भएकाहुन् । मञ्चको उपाध्यक्षमा कृष्ण गिरी, सचिव फुर्बा तेन्जिङ शेर्पा, उप सचिव, ईश्वर आचार्य, कोषाध्यक्ष ढोकल आले चयन भएकाछन् भने प्रदेश सम्पर्क कमिटी सदस्यमा सुदिप अधिकारी चयन भएकाछन् । मञ्चको ...

सतीघाटमा १७ करोड लगानीमा ‘मकालु हिमालयन एग्रो टुरिजम’ सञ्चालनमा आउने

सतीघाटमा १७ करोड लगानीमा ‘मकालु हिमालयन एग्रो टुरिजम’ सञ्चालनमा आउने
दिंला- भोजपुर र संखुवासभाको सिमानामा रहेको  ऐतिहाँसिक स्थल सतीघाटमा ‘मकालु हिमालयन एग्रो टुरिजम’ सञ्चालनमा आउने भएको छ । संखुवासभाका ३ जना युवा व्यावसायीले १७ करोड लगानीमा एग्रो टुरिजम सञ्चालन गर्न लागेका हुन् । खाँदवारी नगरपालिका- ९ तुम्लीङ्गटारमा विभिन्न व्यावसाय सञ्चालन गर्दै आएका युवा व्यावसायीहरु राज कुमार घिमिरे, ध्रुव लम्साल र राजेश श्रेष्ठको संयुक्त लगानीमा एग्रो टुरीजम सञ्चालन हुन लागेको...