बिहेको सपना देखाएर ६ बर्ष सँगै वसेका युवक गर्भवती बनाएर टाप कसेपछि… (भिडियो)

काठमाडौं- पछिल्लो समय नेपालमा पश्चिमा संस्कृति लाइफस्टाइल भित्रीए संगै विभिन्न विकृति पनि भित्रिन थालेको छ । विशेष गरि शहरी क्षेत्रमा महिला पुरुष लिभिङ्ग टुगेदरमा बस्ने फेसन नै चलेको छ ।

त्यो रहर वा बाध्यता पनि हुन सक्दछ । यस्तै एक महिला लिभिङ्ग टुगेदरमा बसेर पिडित भएपछि मिडियामा आफ्नो पिडा पोख्दै आएकी छिन । उनको नाम हो पबित्र थापा । करिब ६ वर्ष अगाडी कामको सिलसिलामा बुटवलमा भेट भएका उनीहरुको सम्बन्ध मौलाउदै काठमाडौँको लिभिङ्ग टुगेदरमा पुगेको थियो । हुनत एक मन्दिरमा लगेर उनले सिन्दुर पनि लगाई दिएका थिए तर त्यो पबित्रा र उनको श्रीमानलाई मात्र थाहा थियो । प्रेम सम्बन्धमा रहेका उनीहरुको जीवन दिन बिद्दै जादा बिग्रदै गयो ।

यति सम्मकी पवित्राका अनुसार उनलाई कु टपि ट गर्न थाले । अहिले पवित्र दुई महिनाको गर्भवती छिन् । तर उनको साथमा छैनन् उनको श्रीमान । अहिले आफ्नो गहभरि आशु पार्दै पवित्र मिडियामा आफ्नो दुस्ख पोख्दै आएकी छिन।भिडियो हेर्नुहोसःhttps://youtu.be/tHGprhHuxDM