काठमाडौं, ४ पुष- ‘राई ईज किंग’ अर्थात नेपालका सर्वाधिक लोकप्रीय गायक राजेशपायल राईका साथमा चर्चित गायिका डेनी इम्सङ देवानको नयाँ लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, बोलको लोक भाकाको गीत सार्वजानिक भएको छ ।
विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् ।भिडियोलाई मणिराज देवानले निर्माण गरेका हुन् ।भिडियो: