कोरोनासँगै चर्चा बटुलेका यी मास्क (तस्बिर)

विश्वभर कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएको छ । सरकार यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ । संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । यही सिलसिलामा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेकाछन् ।