भोजपुर– दिल बहादुर सार्की बचाउ अभियानमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । अभियन्ता यङ्गराज राई र साङ्देम्बा राईको पहलमा ८५ हजार ८ सय ९० रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो । उक्त रकम अभियान्तहरुले पिडितको घरमा पुगेर हस्तान्तरण गरेका हुन् । 

भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ बस्ने दिल बहादुर सार्कीको ६ बर्ष अगाडी खुट्टामा ठुलो चोट लागेको थियो । सार्की घर निर्माण गर्ने काम गर्दै गर्दा उनको खुट्टामा फलामले घोचिँदा गहिरो चोट लागेको थियो ।सामान्य अवस्था ठानेर तुरुन्तै उपचार नगराउँदा सार्कीको खुट्टाको घाउले क्यान्सर सम्मको अवस्था निम्त्याए पछि उनि केहि समय अगाडीदेपख भरतपुर क्यान्सर अस्पतालमा उपचारत छन् । आर्थिक अवस्था कमजोर भएका सार्कीलाई गाउँघरका छर छिमेकीले केहि आर्थिक सहयोग संकलन गरेर उपचारमा पठाएको थियो । 

सामाजिक अभियान्ताहरुले फेसबुक मार्फत दिल बहादुर सार्की बचाउ अभियान नामक पेज खोलेर सहयोग संकलन गरेका हुन् । अभियानमा देश तथा विभिन्न बाहिरि देशमा रहेका मनका धनी नेपालीहरुले सहयोग गरेको छ । अभियानमा ८५ हजार ८ सय ९० रुपैँया संकलन भएको मध्ये हाल उनिहरुले ५० हजार हस्तान्तरण गरेका छन् भने बाँकी रकम बिरामी घर फर्किएपछि बिरामीको हातमा दिने बाचा समेत गरेका छन् । साथै उनिहरुले हाल दिल बहादुर सार्की बचाउ अभियान बन्द समेत गरेका छन् ।

सहयोग गर्नेहरुको नामवली
१.नेपाल एड फाउन्डेसन नेदरल्यान्ड संस्थाका अध्यक्ष नन्दा राई रु ३४,४७८
२.अमेरिकामा रहनुहुने नगेश भट्ट ज्यु बाट १०२५६ रुपैयाँ
३. ईज्रायलः सामाजिक अभियान्ता दिदी सुनिता गुरुङ र कुमार साङपाङ राई, सरस्वती राई र मिना देबि राई बाट २०००० रुपैयाँ
४ प्रेसिडेन्ट याङ्गराज राईर को(अर्डिनटर प्रमिला राई १०००
५ फाउन्डर शुरेस राईर कुमार गुरुङ ५००र ५००
६ प्रीन्सिपल हरिभित्रीकोटी १०००
७ भाईस प्रीन्सिपल प्रबिन राई १०००
८ टिचर स्टाफ इश्वरी प्रसाद गौतम ५००
९ लक्ष्मण बस्नेत ३००
१० राम बस्नेत २००
११ बिनोद तामाङ २००
१२रेजिना भट्ट २००
१३ सम्झना दर्जी १००
१४ कुमारी बस्नेत १००
१५ मिना राई १००
१६ हिरा बुढाथोकी १००
१७ सुरज राई १००
१८ सरोज तोलाङ्गी १००
१९ भावना बस्नेत १००
२० ऋषिराज मगर १००
२१ भिम गुरुङ दिङला १००
२२ रेनुका बस्नेत दिङला २००
२३ बिकास कठेत दिङला १००
२४ सुजन श्रेष्ठ दिङला १००
२५ फ्याफुल्ला होटल दिङला २०
२६ अनिता श्रेष्ठ दिङला २००
२७ अर्जुन चौधरी इटहरी ५०
२८ धन बहादुर बिक गडिगाउ १००
२९दिप राई चिउरीबोटे १००
३० थाम बहादुर राई बोया ५०
३१ कविता बिष्ट दिङला १००
३२ शान्तिराम बस्नेत ५३७५

डम्बर तामाङ धरान ३५००
धन बहादुर तामाङ तुम्लिङटार ५००
रुद्र दाहाल दिङला५००
रमेश श्रेष्ठ दिङला ५००
सोहित राई दिङला २००
लेखनाथ श्रेष्ठ दिङला २००
दावा शेर्पा दिङला ५००
नगेन्द्र तामाङ दिङला ५००
नरेन्द्र राई दिङला ५००
सिर्जना बिष्ट मलेसिया २००
संगिता राई १००
लक्ष्मी कला राई जिशी दिङला ५००

 

तपाईको प्रतिक्रिया