इटहरी- इटहरीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक थप ३ जना संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ५ पुगेको हो ।

इटहरी उपमहानगरपालिकाले सुरुवाती अवस्थामा नै सतर्कता अपनाउन आग्रह गरेको छ । अवस्था जटिल हुने सम्भावना हरेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य अपनाउनु पर्ने उपमहानगरले बताएको छ ।

तपाईको प्रतिक्रिया