भोजपुर- हावाहुरीसंगै परेको चट्याङ लागेर घाइते बालकको उपचारको क्रममा ज्यान गएको छ । आमचोक गाउँपालिका- ९ दुम्मानाका निमबहादुर श्रेष्ठको १२ वर्षिया छोरा नारायण श्रेष्ठलाई चट्याङ लागेपछि घाइते भएका थिए ।

विहिबार विहान घर वाहिर आगनमा खेलीरहेका बालाकलाई चट्याङले लागेपछि उपचारको लागि विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । वालाकको उपचारको क्रममा विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा दिउँसो १ः३० बजे मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया